• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

११ घण्टा अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१२ घण्टा अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

४ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

५ दिन अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

६ दिन अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ ९, बुधबार (१ साल अघि)

हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै राष्ट्रिय महिला आयोग

तस्विर : जलजला अनलाइन

  • ३९६ पटक पढिएको
  • देवि जिसी/म्याग्दी, जेठ-९,   महिला, बालबालिका तथा किशोरीमाथि भैरहेका लैङ्गिक, घरेलु, यौनजन्य र सामाजिक हिंसा विरुद्धकोअभियानलाई प्रभावकारी बनाउन थालिएको छ । समाजमा महिला, बालबालिका तथा किशोरीमाथि हुने विभिन्न प्रकृतिका घटनाहरुको न्यूनीकरण गर्नका लागि हिंसाविरुद्ध अभियान सञ्चालन गरिएको हो ।

    यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवाहरुसँग अन्तरक्रिया  र छलफल गरिएको छ । राष्ट्रिय महिला आयोगको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा जिल्लास्थित सरोकारवाला निकायको उपस्थितिमा महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन अन्तरक्रिया  सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले हिंसा निवारणको लागि व्यक्तिको आनीबानी, आचरण, व्यवहार र कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीलगायत विभिन्न कारणले गर्दा समाजमा लैङ्गिक तथा महिला हिंसाका घटनाहरु बढिरहेको बताउँदै यसको समाधान गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सकारात्मक सोचको विकासका साथै हिंसा न्यूनीकरणमा प्रभावकारी काम गर्नुपर्ने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले स्थानीय तहमार्फत गाउँ, वस्ती र टोलटोलमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालनसहित न्यायिक समितिलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो
    । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले समुदायमा अझै पनि पितृसत्तात्मक सोच कायमै रहेकाले यसको न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । बेनी अस्पताल म्याग्दीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्जु थापाले अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)लाई प्रभावकारी बनाइने बताउनुभयो । कार्यक्रममा स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संविधानमा महिलाको हक, अधिकारको व्यवस्था भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन
    नसकेको हुँदा सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम आयोगका सदस्य खतिवडाको अध्यक्षता र उपसचिव सीता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा उठेका जिज्ञासा तथा सवालहरुको सदस्य खतिवडाले सम्बोधन गर्नुभएको थियो । महिला हिंसा न्यूनीकरणमा युवा पुस्ताको सहभागिता वृद्धि गर्नका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले म्याग्दीमा कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय महिला आयोगले जनाएको छ । कार्यक्रममा राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार तथा आयोगले के, कसरी काम गरिरहेको छ भन्ने सवालमा पनि जानकारी गराइएको थियो ।

    कार्यक्रमका सहभागीहरुले महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन यस्तो खालको कार्यक्रम जिल्लाको अन्य स्थानीय तहहरुमा पनि सञ्चालन गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय महिला आयोगले देशैभर विभिन्न जिल्लाहरुमा पुगेर महिला हिंसा निवारण सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । व्यक्तिको मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न, हिंसाको रोकथाम तथा अन्त्य गर्न प्रभावशाली उपायहरु अबलम्बन गर्नु राज्यको दायित्वभित्र पर्दछ । नेपालमा विभिन्न कारणले महिला हिंसा भैरहेकाले न्यूनीकरणमा ध्यान दिनु आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ११ घण्टा अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ५ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ६ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ११ घण्टा अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १२ घण्टा अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ३ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ४ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ५ दिन अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ६ दिन अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution