• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २२, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

४ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

४ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

५ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

६ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ ७, सोमबार (१ साल अघि)

डा.चिनबहादुर पुन मगरद्वारा लेखफाँट कुवापानीको विद्यालयलाई कम्प्युटर सहयोग

तस्विर : साधन राम्जाली

  • ४५५ पटक पढिएको
  • जलजला जेठ-७, पर्वतको जलजला ५ लेखफाँट स्थित एक विद्यालयलाई कम्प्युटर लगायतका सामाग्री सहयोग प्राप्त भएको छ । केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ  अध्यक्ष  डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको हो  । डाक्टर पुन मगरले जलजला –५, कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो । उक्त कम्प्युटर सँगै शैक्षिक सामग्री आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच डा.पुन मगरले वडा अध्यक्ष तिलकबहादुर जिसी र समाजसेवी युवराज अर्मजाको उपस्थितीमा विद्यालय प्रअ राजकुमारी पुन ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टकबहादुर पुन लगायतलाई हस्तान्तरण गर्नुभयो ।

    बीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका पुर्व कार्यकारी निर्देशक समेत रहनुभएका डा.पुनले कक्षा पाँच सम्म सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो । विद्यार्थीलाई सुचना प्रविधिसँग जोड्न सहज होस् भन्ने उद्धेश्यले विद्यालयलाई कम्प्युटर सहयोग गरेको डा.पुनको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    डा.पुनका दिवंगत बुबा धर्मराज पुनको पहलमा वि.सं.२०१८ सालमा गिद्धेश्वर विद्यालय स्थापना भएको थियो । संस्थापक धर्मराजले केही समय सोही विद्यालयमा पढाउनुभएको थियो । ‘बुबाले दुर्गम गाउँमा विद्यालय स्थापना गरेर औपचारिक शिक्षाको प्रारम्भ गर्नमा ठुलो योगदान पु¥याउनुभयो । साथै उहाँले यहि विद्यालयको काम गर्ने क्रममा एउटा आँखा पनि गुमाउनुभयो,’भावुक हुँदै डा.पुनले दिवंगत बुबालाई सम्झनुभयो । चितवन स्थित भरतपुरमा बस्दै आउनुभएका डा.पुनले वडा अध्यक्ष जिसी,समाजसेवी एवं गाउँपालिका अध्यक्ष राजु आचार्यका स्वकीय सचिव अर्मजाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र भौतिक पुर्वाधार विकासका लागि आफुहरुले पहल सँगै सहयोग गर्ने बताउनुभयो ।

    कुवापानी ,लोप्रे गाउँ लगायत स्थानीयबासीले डा.पुनलाई सम्मान गरेका थिए । विद्यालय प्रअ पुनले कम्प्युटर सहयोगप्रति डा.पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पठनपाठनमा उत्कृष्ट भएपनि बसाइँसराइको कारण विद्यार्थी संख्या घट्दै गएको बताउनुभयो ।दिवंगत बुबा धर्मराज र आमा घनिसराको सम्झनामा एक लाख बीस हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।

    विद्यालयमा पुख्र्यौली संस्कार सस्कृती संरक्षण गर्ने उद्धेश्यले सोरठी नाच समेत सिकाइदै आइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुन, समाज सुधार आमा समुह अध्यक्ष कममाया पाइजा , टोल सुधार समितिका पुर्व अध्यक्ष दुतबहादुर शेरपुजा ,सरसफाई समिति अध्यक्ष सुवेदार कृष्णबहादुर पुन ,टोल सुधार समिति अध्यक्ष तिर्खबहादुर पाइजा लगायतले बोल्नुभएको थियो । पाँच कक्षा सम्म पढाई हुने विद्यालयमा १६ जना विद्यार्थी अध्ययनरत छन् ।

    विद्यालयमा दुई जना दरबन्दीका र दुईजना निजी स्रोतका शिक्षक अध्यापनरत हुनुहुन्छ । विद्यालय प्रअ पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षिका तिलकुमारी रोकाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गिद्धेश्वर आधारभुत विद्यालयका विद्यार्थीले सोरठी नाच प्रस्तुत गरेका थिए । भने सोही विद्यालयका शिक्षक,मालिका आधारभुत विद्यालयका विद्यार्थी , लोप्रेको धौलागिरी आमा समुहले नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

    ४ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ४ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • ५ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • ६ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ४ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ४ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ५ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ६ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution