• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ बैशाख २८, शुक्रबार (१ साल अघि)

वेष्ट प्वाइन्टमा ‘प्रभात’को विमोचन नयाँ विद्यार्थीहरुलाई स्वागत र वार्षिक परीक्षाको पुरस्कार वितरण

तस्विर : प्रताप बानिया

  • ६५१ पटक पढिएको
  • बेनी, बैशाख-२९,  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा आज शुक्रवार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयद्वारा आयोजित एक समारोहबीच हालै प्रकाशित स्मारिका ‘प्रभात’को विमोचन, वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण र नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

    कार्यक्रमको उद्घाटन तथा विद्यालयद्वारा प्रकाशित प्रभात अङ्क–७ स्मारिका–२०८१ को विमोचन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले न्यू वेष्ट प्वाइन्टले प्रकाशन गरेको प्रभात म्याग्दीको शैक्षिक पूँजीको रुपमा रहने बताउनुभयो । उहाँले विमोचन भएको प्रभात पुस्तकले अध्ययन तथा अनुसन्धानमा समेत महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै वेष्ट प्वाइन्टले शैक्षिक गतिविधि सँगसँगै अतिरिक्त क्रियाकलापहरुमा जोड दिएको बताउनुभयो ।

    जिल्ला समन्वय समिति प्रमुख थापाले विद्यालयका संस्थापकहरुको दुरदृष्टि र नवीनतम् सोच तथा कर्तव्यनिष्ठ शिक्षक, कर्मचारीहरुको कारणले विद्यालय अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई बचाएर आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेलले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको प्रगतिलाई आगामी दिनमा पनि टिकाइराख्न सुझाव दिनुभयो । उहाँले बेनी नगरपालिकाले संस्थागत विद्यालयहरुका लागि गरेको निर्णयको कार्यान्वयन गरेर सघाउन आग्रह गर्दै विद्यालयहरुको कार्यसम्पादनलाई सहजीकरण गर्न स्थानीय तहलगायत तालुकदार निकायबाट आवश्यक सहयोग हुने बताउनुभयो ।

    कार्यक्रममा गएको शैक्षिक सत्र–२०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट अङ्कसहित नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई उनीहरुका अभिभावकसहित पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । त्यसैगरी शैक्षिक सत्र २०८१ मा विद्यालयमा ब्नायाँ भर्ना भएका २१४ जना विद्यार्थीहरुलाई  स्वागत गरेको छ।

    कार्यक्रममा म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । विमोचित भएको स्मारिका प्रभातभित्र विद्यालयको समग्र गतिविधिसहित प्राध्यापक, साहित्यकार तथा विभिन्न लेखक र विद्यार्थीहरुको सिर्जना, लेखरचना र साहित्यलाई समावेश गरिएको छ ।

    वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रािलका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता, प्रिन्सिपल डिबी दाहालको स्वागत र भाइस प्रिन्सिपल तथा वेष्ट प्वाइन्ट मिडिया हवका संयोजक कृष्णबहादुर जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयका संस्थापक निर्देशकहरु, अभिभावक एवं सल्लाहकारहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कलाकार विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    २ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • ३ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • ४ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution