• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

११ घण्टा अघि
२

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

१४ घण्टा अघि
३

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ दिन अघि
४

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ दिन अघि
५

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

६ दिन अघि
६

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

६ दिन अघि
७

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

१ हफ्ता अघि
८

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

१ हफ्ता अघि
९

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

१ हफ्ता अघि
१०

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

१ हफ्ता अघि
११

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
१२

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ बैशाख २८, शुक्रबार (१ साल अघि)

खेलाडी उत्पादन गर्न म्याग्दीको बेनीमा भलिबल प्रशिक्षण सुरु

फोटो: प्रताप बानिया

  • ३८२ पटक पढिएको
  • बेनी, बैशाख-२९,  नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आज शुक्रवारदेखि १० दिनका लागि भलिबल प्रशिक्षण सुरु भएको छ । ।।।नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षण सञ्चालन गरिएको हो ।

    माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका, कक्षा ११ र १२ अध्ययन गर्दै गरेका तथा १२ कक्षा पास भई बसेका विद्यार्थीहरुलाई लक्षित गरेर भलिबलको प्रशिक्षण आयोजना गरिएको म्याग्दी जिल्ला भलिबल संघले जनाएको छ । नेपालको राष्ट्रिय खेल भलिबलप्रति आकर्षण बढाउन, नयाँ खेलाडीहरुको पहिचान तथा उत्पादन गर्न र खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण सुरु गरिएको छ । भलिबल प्रशिक्षणको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई अनुशासनपूर्वक खेल प्रदर्शन गर्न सुझाव दिनुभयो ।

    उहाँले भलिबललगायत खेलकुदजन्य गतिविधिहरुको टे«निब सेन्टरका लागि बेनी नगरपालिकाले जग्गा व्यवस्थापन गरेको बताउँदै १० दिनको भलिबल खेललाई अवसरको रुपमा लिएर पूर्ण रुपले प्रशिक्षण लिनुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकास गर्नको लागि आवश्यक पहल गर्नुका साथै बजेटको समेत व्यवस्थापन गरिने नगर प्रमुख केसीको भनाइ छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले खेलकुदमा अनुशासन मुख्य भएकाले प्रशिक्षणमा सहभागी खेलाडीहरुले अनुशासनलाई ध्यानमा
    राखेर खेल्नुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा भएको लगानीको प्रतिफल लामो समयपछि देखिने बताउँदै नयाँ खेलाडी उत्पादन तथा खेलाडीहरुलाई थप दक्ष, योग्य र सक्षम बनाउन खेलकुद विकास समिति र म्याग्दी जिल्ला भलिबल संघले खेलकुदका गतिविधिलाई जोड दिएको बताउनुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले खेलकुदमा नवआगन्तुक खेलाडीको पहिचानसँगै समग्र खेलकुदको विकास गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

    नेपाल पुलिस क्लबका भलिबल खेलाडी जमानसिब परियारले अनुभव सुनाउनु भएको भलिबलको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, महासचिव कुमार किसानको सञ्चालन र रघुगंगा गाउँपालिका भलिबल संघका अध्यक्ष अशोक शाहीले स्वागत गर्नुभएको थियो । भलिबलको प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष एवं प्रशिक्षक तेजेन्द्र बानियाँ, महासचिव कुमार किसान र सदस्य तथा प्रशिक्षक मलिनकुमार रोकाले प्रशिक्षण दिनुहुनेछ । भलिबल प्रशिक्षण कार्यक्रममा २० वर्षमूनिका म्याग्दी जिल्लाबाट पुरुष ४४ र महिला २८ जना प्रशिक्षार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १४ घण्टा अघि

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

    २ दिन अघि

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

    ६ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

  • १ हफ्ता अघि

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

  • १ हफ्ता अघि

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

  • १ हफ्ता अघि

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

  • समाचार
  • १

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    ११ घण्टा अघि

  • २

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    १४ घण्टा अघि

  • ३

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु
    २ दिन अघि

  • ४

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम
    २ दिन अघि

  • ५

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ६

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    ६ दिन अघि

  • ७

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    १ हफ्ता अघि

  • ८

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    १ हफ्ता अघि

  • ९

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    १ हफ्ता अघि

  • १०

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution