• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

१ दिन अघि
२

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

४ दिन अघि
३

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ दिन अघि
४

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
५

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
६

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
७

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
८

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
९

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
१०

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
११

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि
१२

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ बैशाख १, शनिबार (१ साल अघि)

पाँचौ उत्साही कप ९ ए साइड फुटबल प्रतियोगिताको उपाधि विक्कु फ्यामिलीले जित्यो

तस्विर : जलजला अनलाइन

  • ७१० पटक पढिएको
  • जलजला, बैशाख-१,  पर्वत बेनीमा रहेको नव उत्साही समुहले आयोजना गरेको पाँचौ उत्साही कप ९ ए साइड फुटबल प्रतियोगिताको उपाधि पर्वत बेनीकै विक्कु फ्यामिलीले जितेको छ । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाईनल खेलमा आयोजक नव उत्साही समुहलाई ० का विरुद्ध १ गोल गर्दै विक्कुले उपाधि चुम्न सफल भएको हो ।

    haynesplumbingllc.com
    bežecká obuv
    maison-metal.com
    חליפות מידות גדולות נשים
    iansargentreupholstery.com
    bežecká obuv
    blutuszos mennyezeti lámpa
    maison-metal.com
    holroydtileandstone.com
    haynesplumbingllc.com
    massage pistol
    janwoodharrisart.com
    haynesplumbingllc.com
    jorgensenfarmsinc.com
    mindfulmusclellc.com

    विजेता वन्दै विक्कुले नगद ७० हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चित्त वुझाएको आयोजक नव उत्साहीले ३५ हजार १११ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी नव उत्साहीका सन्तोष पुन घोषित हुनुभएको छ । त्यस्तै सर्वाधिक गोलकर्ता द मुनसन युथ क्लबका अभिषेक केसी, उत्कृष्ट गोल रक्षक नव उत्साहीका सज्जन वराईली, उत्कृष्ट डिफेन्डर विक्कुका सागर परियार घोषित हुनुभएको छ । उनिहरुलाई नगद सहित ट्रफि प्रदान गरिएको छ ।

     

    प्रतियोगितामा अनुशासित टिमको पुरस्कार भने वान्टेड फ्यामिली कालिपुलले प्राप्त गर्न सफल भएको क्लबका सचिव राजकुमार परियारले जानकारी दिनुभयो ।
    नव उत्साही समुहका पूर्व अध्यक्ष मनोहर श्रेष्ठकी ममतामयी माता लक्ष्मी श्रेष्ठको स्मृतिमा आयोजित पाँचौ उत्साही कपमा १२ समुहको सहभागिता रहेको थियो ।

    चैत्र २७ गते संचालन भएको प्रतियोगिताको समापन समारोहका अवसरमा पर्वत बेनीका व्यवसायी तथा समाजसेवीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको सचिव परियारले बताउनुभयो ।

    पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष दिलिप वरुवालको प्रमुख आतिथ्यता र सचिव परियारको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

    ४ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ४ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत


  • १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • समाचार
  • १

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    १ दिन अघि

  • २

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ४ दिन अघि

  • ३

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ दिन अघि

  • ४

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ५

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ७

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ८

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ९

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • १०

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution