• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ११, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ दिन अघि
२

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

६ दिन अघि
३

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

६ दिन अघि
४

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

६ दिन अघि
५

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

६ दिन अघि
६

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

१ हफ्ता अघि
७

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

१ हफ्ता अघि
८

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

१ हफ्ता अघि
९

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

१ हफ्ता अघि
१०

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

१ हफ्ता अघि
११

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र २२, बिहिबार (१ साल अघि)

बेनी नगरपालिका वडा नं. ४ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन

तस्विर : जलजला अनलाइन

  • ६४७ पटक पढिएको
  • बेनी,  चैत्र-२२, बेनी नगरपालिका, वडा नं. ४ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको संयुक्त आयोजनामा  बुधबार वडा कार्यालयको सभाहलमा आयोजना गरिएको वडास्तरीय अभिमुखीकरण कार्यशालापश्चात् सो समिति गठन गरिएको हो ।

    onlinebijuta.com
    justineanweiler.com
    bezecke topanky
    lepetitartichaut.com
    panske teplaky
    massage pistol
    lepetitartichaut.com
    justineanweiler.com
    lepetitartichaut.com
    justineanweiler.com
    bežecké tenisky
    automatický dávkovač mýdla lidl
    onlysxm.com
    strømper str 42
    bežecké tenisky

     

     

    वडा अध्यक्ष अणबहादुर खडकाको संयोजकत्वमा गठित समितिमा वडा सदस्यहरु मीना कार्की, पवित्रा सार्की, प्रेम श्रीस र केन खत्री पदेन सदस्यको रुपमा रहनुभएको छ । विद्यालयस्तरीय बाल क्लबबाट सुडेन कार्की र प्रिस्मा खत्री, महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट धनकुमारी गुरुब र रविना बानियाँ, टोल विकास संस्थाबाट मीना खड्का र भुपेन्द्र बानियाँ, विद्यालय व्यवस्थापन समितिबाट प्रेम बि.क., शिक्षक अभिभावक संघबाट सजिना किसान,

    विद्यालयका जेण्डर फोकल पर्सनको तर्फबाट सोबिता बानियाँ कार्की, स्वास्थ्य व्यवस्थापन समितिबाट कृष्ण खड्का र सिंगा प्रहरी चौकीलाई भेलाले सदस्यको रुपमा चयन गरेको छ । वडा सचिव विनिता रेग्मी बालमैत्री स्थानीय शासन वडा समितिको पदेन सदस्यसचिव रहनुभएको छ ।

    भेलाको उद्घाटन कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योती लामिछानेले नगरपालिकालाई बालमैत्री बनाई बालबालिकाका अधिकार सुनिश्चित गर्नुका साथै बालबालिकालाई पूर्ण दक्ष नागरिक बनाउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो । “बालबालिकाको चौतर्फी विकासमा लगानी गर्नु भनेको मानवीय विकासमा लगानी गर्नु हो”, उहाँले भन्नुभयो, “मानवीय विकासले मात्र समुदायलाई समृद्ध बनाउन सक्छ ।” बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले नेपालको संविधान, बाल अधिकार महासन्धि र अन्य प्रचलित कानुनले निर्दिष्ट गरेका बालबालिकाका अधिकारलाई सुनिश्चित गर्नका लागि बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

    बेनी नगरपालिकाका सबै वडामा यसै वर्ष बालमैत्री स्थानीय शासन वडा समिति गठन गर्नुका साथै सर्वेक्षण गरी बाल प्रोफाइल तयार गर्ने र सोको कार्यालयमा सहकार्य रहने सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालनका लागि प्राविधिक एवम् विज्ञ सहजीकरण रुपान्तरण नलेज हबले गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ६ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    १ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • १ हफ्ता अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

  • १ हफ्ता अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • १ हफ्ता अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • २ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • समाचार
  • १

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ दिन अघि

  • २

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ६ दिन अघि

  • ३

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    ६ दिन अघि

  • ४

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    ६ दिन अघि

  • ५

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    ६ दिन अघि

  • ६

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    १ हफ्ता अघि

  • ८

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    १ हफ्ता अघि

  • ९

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    १ हफ्ता अघि

  • १०

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution