• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र २०, मंगलबार (२ साल अघि)

जलजला २ दहको घटना अनुसन्धानमा प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर परिचालन

तस्विर : जलजला अनलाइन

  • ५५६ पटक पढिएको
  • जलजला, चैत-२०,  पर्वतको जलजला गाउँपालिका-२ दहमा  भएको हत्याको अनुसन्धानलाइ तिब्र पारिएको छ । गएराती भएको घटनामा  जलजला -२ दहमा बसोबास गर्ने ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी  ६७ वर्षीया श्रीमती गमला जिसीको सोमबार राती हत्या भएको हो ।  घटनाको प्रभावकारी अनुसन्धानका लागी  तालिमप्राप्त कुकुर सहित ‘फरेन्सिक टोली आएर अनुसन्धान थालेको छ ।

    जि.सी. दम्पत्तीको हत्या सम्बन्धी अनुसन्धानका लागि विशेष टोलीका साथै तालिम प्राप्त कुकुर परिचालन गरिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमप्रसाद भुषालले बताउनुभयो  । हत्यामा  संलगनको अझै सम्म  पहिचान नखुलेको र अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको उहाँले बताउनुभयो ।

    साँझ सम्म वृद्द  दम्पत्तीको हत्या कसले गरेको हो भन्ने पहिचान नभएको र अनुसन्धान जारी गरेको प्रनाउ भुषालले बताउनुभयो  । घटनास्थल दहदेखि जलजलाको बगर हुँदै बेनी जोड्ने झोलुंगे पुल सम्म कुकुरको प्रयोग गरी अनुसन्धान थालिएको छ । अहिले  घटना मुचुल्का गरी शवलाई बेनी अस्पतालमा ल्याइएको छ भने घटनास्थललाई सुरक्षित बनाएर तथ्य प्रमाणहरुको खोजी गरिरहेको छ ।

    प्रारम्भीक अनुसन्धान अनुसार  दम्पत्तीको हत्या गरी घरको ढोकाको बाहिरबाट चाबी लगाएर भागेको खुलेको छ ।  भेट्न आएका आफन्तले घरमा ताला लगाएको र फोन नउठेपछि बेनीको अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने दम्पत्तीका छोरा रविनलाई खबर गरेका थिए ।
    करिब ८ बजे रबिन घरमा पुग्दा जिसी दम्पत्तीको शरीर  रगताम्मे अवस्थामा थियो । सुर्यबहादुरको शव खाट र गमलाको भुइमा थियो । शरिरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ ।

    हत्याको घटना हेर्दा रहस्यमय देखिन्छ। प्रहरीलाई अनुसन्धानको बाटो पहिल्याउन समस्या हुन नदिन गण्डकी प्रदेशमा प्रहरीसँग भएका तालिम प्राप्त कुकुरले लिएर आएपछि घरको चाबी लगाएर भागेका अभियुक्तले हसिया सहित फालेको चाबी भेटिएको छ। हत्यामा प्रयोग गरिएको हसिया कुकुरले पत्ता लगाएको थियो ।

    सुर्यबहादुरले सोमबार राती ९ बजे वडा अध्यक्ष प्रकाश जिसीलाई फोन गरेर घर नजिकै आगलागी भएको जानकारी समेत गराएको र बिहान घरभित्रै मृत भेटिएको खबर पाउँदा आफु अचम्मित र स्तब्ध भएको  अध्यक्ष प्रकाश जिसीले बताउनुभयो । उहाँले भन्नु भयो “घटना  रहस्यमय छ । ”

    बेनी नगरपालिका -९ गलेश्वोरको पारी पट्टी र  मल्लाज देखि गलेश्वर जाने पैदलमार्गमा पर्ने सुर्यबहादुरको घर एक्लो रहेको र नजिकै  छिमेकी छैनन् । जिसीका माइला र कान्छा छोरा रोजगारीको लागि दक्षिण कोरीयामा र जेठा छोरा रविन जिसी  बेनीमा फेन्सी व्यवसाय संचालन गरेर बस्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution