• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र १९, सोमबार (२ साल अघि)

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

फोटो : सन्तोष गौतम

  • ५५६ पटक पढिएको
  • बेनी, चैत-१९,  म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग (झोला) बनाउने तालिम प्रदान गरिएको छ ।  गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा कार्यालयमा सञ्चालन भएको तालिम आइतबार समापन गरिएको छ ।

    बेनी नगरपालिकाको १० वटै वडाका ३० जना महिला उद्यमीहरु सहभागी तालिममा सिलाई मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यवहारिक तथा सैद्धान्तिक ज्ञान, सिप प्रदान गरिएको नगरपालिकाका लघुउद्यम विकास कार्यक्रमका प्रमुख कुलचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    तालिमको समापन गर्नुहुदै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बढ्दो वातावरण प्रदुषण नियन्त्रण, आयात प्रतिस्थापन, सरसफाई, उद्यमीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गराउनका लागि पलास्टिकलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताउनुभयो ।

    “नगरपालिकाले पलास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउन तयारी थालेको छ,” उहाँले भन्नुभयो “पलास्टिकको विकल्पमा कपडाको सपिङ्ग ब्याग स्थानीय स्तरमै उपलब्ध गराउन उद्यमीहरुलाई सिप सिकाइएको हो ।”

    प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले समुदाय र व्यवसायीको साथ भएमा बेनी नगरपालिका क्षेत्रमा पलास्टिक झोलामा प्रतिबन्ध लगाउन सम्भव रहेको बताउनुभयो ।  असन्तृप्त हाइड्रोकार्बन इथेनलाई रासायनिक प्रतिक्रियामा रूपान्तरण गरी कृत्रिम तरिकाले बनाइने पोलिइथिलिनको झोलाले अत्याधिक फोहोर, पुनप्रयोग गर्न नमिल्ने, जलप्रदुषण, उर्जराशक्तिमा कमी र वायु प्रदुषण बढेपछि सरकारले वि.स. २०७२ मा पलास्टिकको झोला प्रतिबन्ध लगाएको थियो ।

    नकुहिने प्लास्टिक बाल्दा उत्पादन हुने नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्रांगारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले कपडाको झोला बनाउने उद्यमीहरुका लागि थप सिप र व्यवसाय सञ्चालनका लागि सहजिकरण गरिने बताउनुभयो ।

    सिलाई व्यवसायी रहेका प्रशिक्षक डम्मरबहादुर कार्की (हरि)ले पानी नछिर्ने, छिटो धुन र सुकाउन सकिने, आवश्यकता अनुसारको आकारमा न्युनतम रु. ५५ को लागतमा एउटा कपडाको झोला बनाउन सकिने बताउनुभयो । कार्की र सुनिता पुनले प्रतिउद्यमीलाई १५० घण्टाका दरले तालिम दिनुभएको थियो ।

    तालिममा सहभागी कमला कार्की र सुपिना किसानले बजारको सुनिश्चितता भए घरमै अथवा सामुहिक रुपमा झोला उत्पादन गर्न तप्पर रहेको बताउनुभयो । क्षमता विकास तालिम, झोला बनाउने कच्चा सामग्री र सिलाई मेसिन खरिदका लागि सहयोग गर्न नगरपालिकालाई अनुरोध गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • ६ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution