• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन ३१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१0 घण्टा अघि
२

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१0 घण्टा अघि
३

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

६ दिन अघि
४

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
५

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
६

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

१ हफ्ता अघि
७

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
८

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
९

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
१०

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

२ हफ्ता अघि
११

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

३ हफ्ता अघि
१२

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)

द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

फोटो : प्रताप बानिया

  • ३८९ पटक पढिएको
  • बेनी, चैत-९,  म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

    ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित दुई दिनसम्म चलेको तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, नेतृत्व गर्ने तौरतरिका, सकारात्मक सोच, उत्प्रेरणा, महिला तथा बालबालिका सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना, संविधानमा एकल तथा द्वन्द्वपीडित महिलाहरुको हक र अधिकार, संघीय संरचनामा सरकारहरुले ल्याउने नीति तथा कार्यक्रमलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

    बुधवारदेखि बिहीबारसम्म चलेको तालिमको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष सृजना श्रेष्ठ, एड्भोकेसी फोरम गण्डकी प्रदेशका संयोजक कुञ्जनी परियार (प्यासी), मनोसामाजिक विमर्शकर्ता लक्ष्मी विक र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका प्रशासन तथा वित्त प्रमुख सुजाता खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिमको यसअघि गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको थियो ।

    जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीको विशेष उपस्थिति रहेको कार्यक्रमको उद्घाटनसत्र एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीका अध्यक्ष देवी केसीको अध्यक्षता, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका अध्यक्ष देवीकुमारी खत्रीको स्वागत र प्रशासन तथा वित्त प्रमुख सुजाता खत्रीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने मनोसामाजिक विमर्शकर्ता लक्ष्मी विकले सञ्चालन गर्नुभएको थियो । तालिममा जिल्लाका ३० जना द्वन्द्वपीडित एकल महिलाहरुले सहभागिता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    १0 घण्टा अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

    ६ दिन अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • १ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • समाचार
  • १

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १0 घण्टा अघि

  • २

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १0 घण्टा अघि

  • ३

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    १ हफ्ता अघि

  • ७

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ८

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • ९

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • १०

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution