• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

६ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र ७, बुधबार (२ साल अघि)

राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरको अध्यक्षमा सोनिया राई

फोटो : अमित बानिया

  • ४७५ पटक पढिएको
  • म्याग्दी, चैत-७,  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमा छन्त्याल, सचिवमा याम कुमारी विश्वकर्मा, सहसचिवमा विन्दु विश्वकर्मा (खाती) चयन हुनुभएको छ ।

     

    त्यस्तै सदस्यहरुमा निर्मला वानियाँ, रमिला वरुवाल, सपना विश्वकर्मा, सुनिता सापकोटा, शुशिला किसान, कमला सुवेदी, करिस्मा कार्की, सोनिया विश्वकर्मा, मिना जिसी, दिपा पूर्जा, वसन्ती विश्वकर्मा, सजिना विश्वकर्मा, अरुणा फगामी, सम्झना विश्वकर्मा र शुस्मा विश्वकर्मा चयन भएका छन । भेलाको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय अध्यक्ष अन्जु गुरुङले उद्घाटन गर्नुभएको हो । उहाँले सौन्दर्यकर्मीहरुले प्रविधिको समेत प्रयोग गरि पेसालाई दिगोपना बनाउन आवश्यक रहेको बताउनुभयो ।

    ‘हिजो सौन्दर्य पेसा अंगालेका महिलाहरुलाई समाजले नराम्रो नजरले हेर्ने गर्दथ्यो, तर आजको समाजले सौन्दर्यकर्मीहरुलाई सम्मान गर्न सिकेको छ, यो हामी एकहुँदा मात्र सम्भव भएको हो’, अध्यक्ष गुरुङले भन्नुभयो । आफ्नो कमाईले सरज जीवन बाँच्न सौन्दर्य व्यवसायले सहयोग पु¥याएको उहाँले बताउनुभयो । सिप सिकेर सौन्दर्यकर्ममा लाग्न समेत उहाँले महिला दिदीवहिनीहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका गण्डकी प्रदेश अध्यक्ष कमला पौडेल, जिफन्ट म्याग्दीका अध्यक्ष राजकुमार राई, जिफन्ट पर्वतका अध्यक्ष खगेश्वरी शर्मा, जिफन्ट बेनी नगरका अध्यक्ष लंकमान तामाङ, युनियनका निवर्तमान आर्थिक सचिव माया खोर्जा गुरुङ, पर्वत नगर अध्यक्ष कविता पुन, बाग्लुङ नगर अध्यक्ष चन्द्रकला छन्त्याल लामा, अनेरास्ववियुका केन्द्रिय सदस्य दिपा शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लाइट स्टार व्युटि पार्लरबाट संचालित ६ महिने सौन्दर्यकला सम्वन्धी क्षमताविकास तालिमको समापन समेत गरिएको थियो । तालिममा सहभागी २१ जनालाई कार्यक्रमका प्रमुख अतिथि गुरुङ र प्रशिक्षक लाईट स्टारका संचालिका सोनिया राईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    उक्त तालिम ५० प्रतिशत छुटमा संचालन गरिएको र विपन्न परिवारका दुईजनालाई निशुल्क रुपमा तालिम प्रदान गरिएको प्रशिक्षक राईले बताउनुभयो । कार्यक्रममा तालिममा सहभागिहरुले प्रशिक्षक राईलाई सम्मान सहित मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सोनया राईको अध्यक्षता करिस्मा कार्कीको स्वागत र एन्जल पुनको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

    २ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा


  • ३ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • ३ हफ्ता अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • १ महिना अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ६ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution