• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र १, बिहिबार (२ साल अघि)

म्याग्दी क्याम्पसमा मृगौलाबारे सेचतना र परीक्षण, २ सयबढी लाभान्वित

फोटो : प्रताप बानिया

  • ६१५ पटक पढिएको
  • बेनी, चित-१, विश्व मृगौला दिवस–२०२४ को अवसर पारेर आज (बिहीबार) मृगौला स्वास्थ्यसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मृगौलालाई स्वस्थ र सुरक्षित राख्ने उद्देश्यसहित मृगौलाको बारेमा सचेतना र परीक्षण गरी दिवस मनाइएको हो । सामाजिक न्याय र पेशागत मर्यादाको लागि स्वास्थ्यकर्मीहरुको एकता, आम नागरिकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजना, म्याग्दी बहमुखी क्याम्पसको समन्वय र मिलन म्याग्दीको सहकार्यमा विश्व मृगौला दिवसको अवसर पारेर क्याम्पसमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

    मृगौला परीक्षण कार्यक्रमको विश्वास ल्याव, म्याग्दीको आर्थिक तथा प्राविधिक र दीगो क्लिनीक पर्वत बेनीले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजित कार्यक्रममा क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा कर्मचारी र सहभागीसहित कुल २ सय २१ जनाले मृगौलाको स्वास्थ्य परीक्षण गरेका छन् । उक्त कार्यक्रममा पे्रेसर तथा सुगर परीक्षण, तौल र उचाइको नापजाँच एवं पिसाबको परीक्षण गरी मृगौला सचेतनाको विषयमा जानकारी समेत गराइएको थियो ।

    कार्यक्रममा बेनी अस्पताल म्याग्दीका जनरल फिजिसियन डाक्टर नितेश श्रेष्ठले मृगौलालाई स्वस्थ राख्ने सम्बन्धी विषयमा ध्यान दिनुपर्ने विभिन्न जानकारीसहित आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले विश्व मृगौला दिवसमा आयोजित कार्यक्रमले मृगौला स्वस्थ राख्ने विषयमा जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताउंदै  स्वास्थ्य र सचेतनाका कार्यक्रमहरुमा म्याग्दी क्याम्पसले पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

    राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीका अध्यक्ष सुमित्रा थजालीको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागत गर्नुभएको कार्यक्रमको उपाध्यक्ष तिलकुमारी रानाले सञ्चालन गर्नुभएको थियो । यसअघि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले दरबाबमा नसर्ने रोगको स्क्रिनिब शिविर, स्वास्थ्य सचेतना, सरसफाइलगायत विभिन्न कार्यक्रमहरु गरेका थियो । ।।।मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नारासहित आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्वभर नै मृगौला रोगको प्रकोप बढिरहेको बेला रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । डाक्टरहरुका अनुसार अस्वस्थ जीवनशैलीले मृगौला रोग लाग्ने सम्भावना धेरै हुन्छ । ९० प्रतिशत मानिस मृगौला बिग्रिएपछि मात्र अस्पताल जाने गर्दछन् । मृर्गौला रोगबाट बच्न शरिरमा प्रशस्त मात्रामा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न डाक्टरले सुझाव दिंदै आएका छन् ।

    दिनमा दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउन, १० हजार पाइला हिँड्न, रातमा सात÷आठ घण्टा मज्जाले सुत्न, चुरोट, खैनी, जाँडरक्सीले मृगौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहन तथा मोटोपन र उच्च रक्तचाप भए घटाउन डाक्टरहरुको सल्लाह छ । स्वस्थ खानपान तथा समयमा खाने र पेनकिलरलगायत जथाभावी औषधीको प्रयोग रोकेमा मृगौलामा लाग्ने रोगबाट बच्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution