• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २०, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

५ घण्टा अघि
२

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

५ दिन अघि
३

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

१ हफ्ता अघि
४

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

२ हफ्ता अघि
५

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

२ हफ्ता अघि
६

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
७

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
८

न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न

२ हफ्ता अघि
९

पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका

२ हफ्ता अघि
१०

न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन

३ हफ्ता अघि
११

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

३ हफ्ता अघि
१२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र १, बिहिबार (२ साल अघि)

एमाले बेनी नगर कमिटिको अध्यक्षमा कटुवाल निर्बिरोध निर्बाचित

फोटो : समिर रोका

  • ४५४ पटक पढिएको
  • बेनी, चैत-१,  नेकपा एमाले बेनी नगर कमिटीको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।  कमिटीको अधिबेशनले बेलबहादुर कटुवालको अध्यक्षतामा नया कार्यासमिति चयन गरेको छ  । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवाल बाहेक अरु कसैको उमेद्वारी नपरेपछि  उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

    त्यसैगरी उपाध्यक्षमा  कृष्णदत्त पौडेल, सचिवमा भोज बहादुर रिजाल उपसचिवमा सुनिता के सी, उपसचीव  बिबेक हमाल चयन हुनुभएको छ अधिबेशनले अन्य स्दसस्यहरु समेत सर्वासमत रुपमा चयन गरेको छ ।

    अधिबेशनको राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो अधिबेशन उद्घाटन गर्दै तिमिल्सेनाले  पञ्चायत कालमा जस्तो दलमाथिको प्रतिबन्ध र अप्ठेरो तबरले राजनीति गर्न पर्ने अवस्था नरहेकोले राजनैतिक दलहरुले भ्रष्टाचार नगर्ने र जनपक्षिय काम गर्ने त्याग गर्नु पर्ने अवस्था आएको बताउनु भएको थियो ।

    राष्ट्रियसभा सदस्य हुँदै अध्यक्ष भएर राजनैतिक गतिबिधि भन्दा बाहिर गएर छ वर्ष पछि राजनैतिक कार्यक्रममा सहभागीता जनाउनु भएका उहाँले पार्टीको कार्यक्रमको मञ्चबाटै पार्टीको सबै तहलाई धन्यवाद दिनुभएको थियो ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापा, नरदेवी पुन, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, किरण सापकोटा, सृजना केसी, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, मदन भण्डारी फाउण्डेसनका सचिव सन्तोष रावल, एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, पूर्व अध्यक्ष देवेन्द्र केसी, उपसचिव सतप्रसाद रोका, नेकपा एमालेका पूर्व सचिव एवम् बेनी नगरालिकाका प्रमुख सुरत केसी, नेकपा एमाले जिल्ला कमिटीका पूर्व उपसचिव एवम् जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, अन्नपुर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा लगायतले मन्तव्य राख्नुभएको थियो ।

    एमाले बेनी नगरकमिटीका अध्यक्ष नारायण जिसीको अध्यक्षता पूर्व उपाध्यक्ष लिलाराम गौतमको स्वागत तथा पूर्व सचिव एवम् जिल्ला कमिटी सदस्य शुवास विश्वकर्माको सञ्चालनमा उद्घाटनसत्रको समापन भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

    ५ दिन अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

    १ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द


  • २ हफ्ता अघि

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • ३ हफ्ता अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

  • समाचार
  • १

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    ५ घण्टा अघि

  • २

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    ५ दिन अघि

  • ३

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    १ हफ्ता अघि

  • ४

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    २ हफ्ता अघि

  • ५

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    २ हफ्ता अघि

  • ६

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ७

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ८

    न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न
    २ हफ्ता अघि

  • ९

    पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका
    २ हफ्ता अघि

  • १०

    न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution