• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २९, मंगलबार (२ साल अघि)

गठबन्धन भत्कनै पर्ने सम्बन्ध भत्केर नयाँ शुरु भएको हो : नेपाली

फोटो : अमृत बास्कुने

  • ४६२ पटक पढिएको
  • म्याग्दी, फागुन-२९,  नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चाcustom made football jerseys fsu football jersey Florida state seminars jerseys ohio state jersey fsu football jersey custom football jerseys Iowa State Football Uniforms 49ers jersey brock bowers jersey Ohio State Team Jersey College Football Jerseys Iowa State Football Uniforms OSU Jerseys brock bowers jersey Florida state seminars jerseys र्ज गोविन्दबहादुर नेपालीले कांग्रेस माओवादीहरुको गठबन्धन भत्कनै पर्ने भएकाले नै टुटेको बताउनुभएको छ । नेकपा एमाले अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनको उद्घाटन गर्दै नेपालीले फरक धारका दुई दलबीचको कार्यगत एकता भत्कनु पर्ने थियो त्यसैले भत्केको धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो–‘उनीहरुको गठबन्धन भत्केकाले एमालेले पहलकदमी गरेर देशलाई अस्थिरताबाट जोगाएको हो ।’ कसैले प्रयास गरेर ढालेको भन्दा पनि त्यो आफै penn state jersey purdy jersey custom ohio state jersey florida jersey kansas state football uniforms deuce vaughn jersey tom brady michigan jersey fsu jersey johnny manziel jersey deuce vaughn jersey fsu jersey penn state jersey oregon ducks jersey kansas state football uniforms aiyuk jersey ढलेको थियो । नेकपा एमाले देशको एउटा जिम्मेवार पार्टी हो त्यसैले एमालेले नयाँ सहयात्राको थालनी गरेर देशलाई अस्थिताबाट जोगाउन प्रयास गरेको हो । गठबन्धन तहसनहस भयो अनि सरकारको दिगोपनका लागि कसैले पनि अग्रसरता देखाउने छाँट नदेखेको अवस्थामा एमाले सतिसाल जसरी साथ दिन उभिएको उहाँको तर्क थियो । उहाँले एमालेले दावी गरेको भन्दा पनि प्रधानमन्त्रीलाई आफ्नो सहजताका लागि आवश्यक मन्त्रालय राखेर बचेका मन्त्रालय मात्रै लिएको बताउनुभयो ।justineanweiler.com iansargentreupholstery.com holroydtileandstone.com maison-metal.com lucianosousa.net onlysxm.com greensandseeds.com lucianosousa.net onlysxm.com maison-metal.com holroydtileandstone.com strømper str 42 blutuszos mennyezeti lámpa שולחנות מתקפלים blutuszos mennyezeti lámpa

    नेकपा एमाले गण्डकी प्रदेस सदस्य हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जिम्मेवार पार्टी भएको कारणले नै देशको संकटको समयमा नेतृत्व गर्न अग्रसर रहने बताउनु भएको थियो । गएको निर्वाचनको परिणामले पनि एमाले मजबुत पार्टी हो भन्ने कुरा प्रष्ट्याएको उहाँको धारणा थियो । कोही पनि एमाले सँग एकल प्रतिस्पर्धाका लागि तयार नभएको र परिणामले पनि त्यस्तै देखाएको हुनाले पनि एमालेजन आत्तीनु पर्ने अवस्था नरहेको उहाँको तर्क थियो ।

    नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले समयले सबैकुरा यथार्थ चित्रण गर्ने भन्दै गएको निर्वाचनको परिणाम र माओवादी कांग्रेसको एक वर्षे गठबन्धनले प्रष्ट्याएको धारणा राख्नु भयो । उहाँले बामपन्थी र दक्षिणपन्थी बीचको गठबन्धन भएको हुनाले नै अपबित्र भनिएको थियो, आफ्नो बैचारीक धार मिल्ने सँग सहकार्य गरेर नै अगाडी बढ्नु अहिलेको अवस्यकता थियो । एमालेले राज्य सञ्चालनका लागि साथ दिएको बताउँदै पार्टीले गरेको सहकार्य र त्यागलाई कमजोरी नठान्न चेतावनी दिनुभएको थियो ।
    कार्यक्रममा नेकपा एमालेका प्रदेस सदस्य खुमबहादुर बानियाँ, जिल्ला उपाध्यक्ष प्रमोद श्रेष्ठ, उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सचिव सन्तोष रावल, नेकपा एमाले जिल्ला निर्वाचन प्रमुख रामप्रसाद सुवेदी, जिल्ला समन्वय समितिका उपप्रुमख दिलकुमारी खत्री, मंगला गाउँपालिकाका निर्वाचित अध्यक्ष भारतकुमार पुन, नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्ष झलक शर्मा, युवा संघ नेपाल जिल्ला कमिटीका उपाध्यक्ष प्रदिप तिलिजालगायतले मन्तव्य राख्नुभएको थियो । नेकपा एमाले अन्नपुर्ण गाउँ कमिटीका अध्यक्ष धन पुर्जाको अध्यक्षता, उपाध्यक्ष खमबहादुर गर्बुजाको स्वागत र आनन्द पुनको सञ्चालनमा उद्घाटनसत्रको कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    २ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • ३ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • ४ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution