• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

१ दिन अघि
२

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

४ दिन अघि
३

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ दिन अघि
४

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
५

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
६

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
७

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
८

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
९

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
१०

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
११

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि
१२

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २९, मंगलबार (१ साल अघि)

गाउँपालिका अध्यक्ष कपको विजेता खेलाडीलाई सम्मान

फोटो : जलजाला अनलाइन

  • २७५ पटक पढिएको
  • देवी जिसी/जलजला, फागुन-२९, वडा49ers jersey Iowa State Football Uniforms custom made football jerseys asu jersey 49ers jersey micah parsons jersey fsu football jersey Florida state seminars jerseys fsu football jersey custom made football jerseys asu jersey College Football Jerseys Iowa State Football Uniforms brock bowers jersey micah parsons jersey स्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि आज (सोमबार) सम्मानकार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले एक समारोहको आयोजना गरी वडाबाट प्रतिनिधित्व गर्दै विजेता बनेका खेलाडीहरुलाई सम्मान गरेको हो ।automatický dávkovač mýdla lidl bezecke topanky שולחנות מתקפלים bežecké tenisky bežecká obuv haynesplumbingllc.com automatický dávkovač mýdla lidl lucianosousa.net propiedadesenrepublicadominicana.com panske teplaky automatický dávkovač mýdla lidl holroydtileandstone.com lucianosousa.net propiedadesenrepublicadominicana.com automatický dávkovač mýdla lidl

    जलजला गाउँपालिका–४, खोलाखेतको खेलमैदानमा सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधि जलजला–४, फट्केढुङ्गाले जितेपछि वडाबाट खेलमा सहभागी युवा क्लबका खेलाडीहरुलाई सम्मान गरिएको वडाले जनाएको छ । ४ नम्बर वडा कार्यालय परिसरमा बाजागाजासहित र अबिर जात्रा गरेर खेलकुदअन्तर्गत पुरुष भलिबल प्रतियोगितामा सkansas state football uniforms brock purdy jersey aiyuk jersey justin jefferson lsu jersey penn state jersey deuce vaughn jersey miami hurricanes jersey deuce vaughn jersey fsu jersey miami hurricanes jersey johnny manziel jersey brandon aiyuk jersey keyvone lee jersey miami hurricanes jersey brock purdy jersey हभागी भई विजेता बनेका खेलाडीहरुको सम्मान गरिएको थियो । सोमबार खोलाखेतमा सम्पन्न फाइनलमा ४ नम्बर वडा फट्केढुङ्गाले ७ नम्बर वडा धाईरिबलाई पराजित गरी दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधि जितेको थियो । उपाधि जित्दै ४ नम्बर वडाले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

    सम्मान कार्यक्रममा विजेता भलिबल खेलाडीहरुलाई अबिरको टिका, खादा र माला लगाएर हौसला प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई ४ नम्बर वडा अध्यक्ष भरत क्षत्रीसहित जनप्रतिनिधि, आमा समूह र स्थानीयले सम्मान गरेका थिए । खेलाडीहरुलाई सम्मानपछि बोल्दै वडाध्यक्ष क्षत्रीले भलिबल प्रतियोगितामा वडाबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि हात पारेकोमा धन्यवाद दिनुभयो । उहाँले वडास्तरमा खेलकुदजन्य गतिविधिहरुलाई प्राथमिकता दिइएको बताउँदै खेलाडी र खेल क्षेत्रको विकास गर्नको लागि आफूले पालिकामा पनि आवश्यक पहल गर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा एमाले पर्वत जिल्ला कमिटी सदस्य टेकबहादुर जिसी, जलजला गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष बाबुराम कार्की, वडा सदस्य तेज दमाई, फट्केढुङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम रेग्मी र सिद्धबाबा टोल विकास संस्था थामाका अध्यक्ष निरबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडाध्यक्ष क्षत्रीको अध्यक्षता, सदस्य बेलबहादुर जिसीको स्वागत र वडा सचिव भूवनबहादुर मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

    ४ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ४ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत


  • १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • समाचार
  • १

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    १ दिन अघि

  • २

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ४ दिन अघि

  • ३

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ दिन अघि

  • ४

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ५

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ७

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ८

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ९

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • १०

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution