• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

१ दिन अघि
२

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

४ दिन अघि
३

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ दिन अघि
४

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
५

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
६

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
७

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
८

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
९

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
१०

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
११

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि
१२

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २९, मंगलबार (१ साल अघि)

लोक दोहोरी गीत प्रतिष्ठान म्याग्दीले २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस मनायो

फोटो : अमित विश्वकर्मा

  • ४८६ पटक पढिएको
  • म्याग्दी, फागुन-२९,  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँcustom football jerseys custom made football jerseys Ohio State Team Jersey asu football jersey College Football Jerseys Florida state seminars jerseys micah parsons jersey 49ers jersey brock bowers jersey College Football Jerseys custom made football jerseys florida state football jersey custom football jerseys custom football jerseys 49ers jersey स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस  २०८० एक कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा  प्रतिस्ठान म्याग्दीले  दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि विहिन सुस्मिता विश्वकर्माको परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लोक दोहोरी दिवस मनाएको हो ।automatický dávkovač mýdla lidl bezecke topanky שולחנות מתקפלים bežecké tenisky bežecká obuv haynesplumbingllc.com automatický dávkovač mýdla lidl lucianosousa.net propiedadesenrepublicadominicana.com panske teplaky automatický dávkovač mýdla lidl holroydtileandstone.com lucianosousa.net propiedadesenrepublicadominicana.com automatický dávkovač mýdla lidl
    बेनी बजारका विभिन्न चोकहरुमा स्पीकरमा गीत गायर आर्थिक संकलन गरि परिवारको पालनपोषण गर्दै आएकी सुस्मिताको परिवारलाई चामल, नुन, तेल, तरकारी, फलफुल, कपी कलम लगायत गरि रु १० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो । दृष्टि विहिन सुस्मिता र उहाँको छोराछोरीलाई वरिष्ठ लोक गायक खड्ग गर्वुजा, अग्रज लोक गायीका तथा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, सल्लाहकार सञ्जय कुमार श्रेष्ठ लगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गायक गर्वुजालेflorida jersey purdy jersey purdy jersey fsu jersey deuce vaughn jersey deuce vaughn jersey penn state football jersey fsu jersey fsu jersey penn state football jersey penn state jersey deuce vaughn jersey custom ohio state jersey keyvone lee jersey florida jersey सुस्मिताको परिवारलाई व्यक्तिगत रुपमा रु ५ हजार सहयोग प्रदान गर्नुभएको थियो ।
    वरिष्ठ लोक गायक गर्वुजाले प्रतिष्ठान म्याग्दीलाई पनि संस्थागत विकासका लागि भन्दै रु ५ हजार सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रममा बोल्दै गायक गर्वुजाले जिल्लाको मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने महत्वपूण जिम्मेवारी प्रतिष्ठानलाई रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गर्वुजाले केही समय आफ्नो जीवन कहानी सुनाउदै गर्दा कार्यक्रम स्थलमा सन्नाटा समेत छाएको थियो । आफुले पनि सुरुवातका दिनहरुमा बेनी बजारका चोकहरुमा गीत गाउँदै हिनेको स्मरण गराउँदै गायक गर्वुजाले सुस्मितालाई कलाको माध्यमबाट आर्थिक जोहो गर्दै परिवारलाई पालनपोषण गर्ने कार्यमा थप हिम्मत जुटाउन हौसला समेत प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, प्रकाश पौडेल, सञ्जय श्रेष्ठ, प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य तथा प्रचार विभाग प्रमुख अमित विश्वकर्माले लोक दोहोरी दिवसको शुभकामना प्रकट गर्दै प्रतिष्ठान म्याग्दीले गरेको सामाजिक कार्यको प्रशंसा समेत गर्नुभएको थियो । प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले कला र संस्कृतिको जगेर्नाका साथै अभावमा परेका कलाकारहरुलाई सहयोग प्रदान गर्ने कार्यमा प्रतिष्ठान अगाडी वढिरहेको बताउनुभयो । कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव विजुन केसीको संचालनमा सम्पन्न भएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

    ४ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ४ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत


  • १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • समाचार
  • १

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    १ दिन अघि

  • २

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ४ दिन अघि

  • ३

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ दिन अघि

  • ४

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ५

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ७

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ८

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ९

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • १०

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution