• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

१ दिन अघि
२

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

४ दिन अघि
३

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ दिन अघि
४

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
५

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
६

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
७

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
८

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
९

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
१०

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
११

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि
१२

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २६, शनिबार (१ साल अघि)

गृहजिल्ला आएर निवर्तमान मन्त्री जुग्जालीले भन्नुभयो: “झस्कनुपर्ने काम गरेको छैन”

फोटो : सन्तोष गौतम

  • ३१६ पटक पढिएको
  • बेनी, फागुन-२६,  गण्डकी प्रदेशकानिवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोdetroit lions jersey custom made football jerseys custom made football jerseys asu football jersey fsu football jersey detroit lions jersey ohio state jersey Iowa State Football Uniforms 49ers jersey 49ers jersey fsu football jersey asu football jersey micah parsons jersey College Football Jerseys custom football jerseys जना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले १० महिने कार्यकालको अनुभव सुनाउनुभयो । लोभ नगर्ने र डर नमान्ने हो भने सुधार र परिवर्तन गर्न सकिने जुग्जालीले बताउनुभयो । पद र जिम्मेवारीमा रहेका व्यक्तिहरुले सflorida jersey brock purdy jersey justin jefferson lsu jersey johnny manziel jersey fsu jersey custom ohio state jersey aiyuk jersey deuce vaughn jersey justin jefferson lsu jersey brandon aiyuk jersey deuce vaughn jersey aiyuk jersey oregon football jerseys oregon football jerseys penn state jersey कारात्कक सोच राखेर कामbogner overal שולחנות מתקפלים שולחנות מתקפלים bogner overal שולחנות מתקפלים strømper str 42 iansargentreupholstery.com lego friends lego friends lego friends lego friends lego friends lego friends lego friends lego friends lego friends mindfulmusclellc.com bezecke topanky onlysxm.com lucianosousa.net bezecke topanky
    गर्ने हो भने परिवर्तन सम्भव हुने उहाँको भनाई थियो ।

    “यातायात नियमावली बनाउने र पोखरामा मिटरमा ट्याक्सी चलाउने निर्णय गर्दा लोभ, धम्की र दवावको सामना गरे,’ उहाँले भन्नुभयो । मैले २/४ लाख टिपेर आएको भए सन्तुष्ट हुने थिइन होला । झसंग झसंग भैराख्थे होला नी ? पैसा दिनेसँग साहुको अगाडी ऋणी झुके जसरी झूक्नुपर्दथ्यो होला ? कम्तीमा व्यक्तिगत सम्बन्ध राम्रो बनाए । कर्मचारी र स्वार्थ समूहबाट हेपिएर निस्कनु परेन् ।’ मन्त्री जुग्जालीले संघीय सरकारमा नेपाली काँग्रेससँगको सहकार्यबाट जनअपेक्षा अनुसारको परिमाण निस्कन नसकेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक समिकरण बनाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

    मानिसमा बढ्दो महत्वाकाक्षाका कारण निराशा बढेको र त्यसले तनाव सिर्जना हुने बताउदै जुग्जालीले मानिसको स्वस्थ्यका लागि योग र ध्यान आवश्यक पर्ने बिचार व्यक्त गर्नुभयो । पाका भन्दा पनि नयाँ पुस्ताको महत्वाकाक्षाका कारण भ्रष्ट्राचार बढेको उहाँले बताउनुभयो । योग ध्यानको माध्यमबाट स्वस्थ्य समाज र सकारात्मक सोचको विकास गर्न योग पूर्वाधार निर्माणमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । बेनीमा योग तथा ध्यान प्रशिक्षण केन्द्र बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ब्रह्मकुमारी राजयोग विश्व विद्यालयको पूर्वाधार निर्माणका लागि रु. ५ लाख बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो । कार्यक्रममा ब्रह्माण समाजका अध्यक्ष लिलाराम गौतम, मुस्लिम सेवा समितिका अध्यक्ष रहमद खान लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

    ब्रह्मकुमारी राजयोग विश्व विद्यालय बेनीका प्रमुख रिनाको अध्यक्षता, प्रतिभाको सञ्चालन र सरस्वतीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महिमाले महाशिवरात्री पर्वको बारेमा धार्मिक प्रवचन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

    ४ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ४ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत


  • १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • समाचार
  • १

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    १ दिन अघि

  • २

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ४ दिन अघि

  • ३

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ दिन अघि

  • ४

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ५

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ७

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ८

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ९

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • १०

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution