• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २२, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

२१ घण्टा अघि
२

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

३ दिन अघि
३

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

३ दिन अघि
४

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

४ दिन अघि
५

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
६

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
७

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
८

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
९

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
१०

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि
११

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

१ हफ्ता अघि
१२

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २३, बुधबार (१ साल अघि)

बेनीमा चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप 9A Side फुटबल संचालन हुने

फोटो : जलजला अनलाइन

  • १२०५ पटक पढिएको
  • जलजला, फागुन-२३,  नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गOSU Jerseys detroit lions jersey 49ers jersey asu jersey Florida state seminars jerseys asu jersey College Football Jerseys custom football jerseys Florida state seminars jerseys custom football jerseys detroit lions jersey detroit lions jersey ohio state jersey OSU Jerseys Florida state seminars jerseys तेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साjohnny manziel jersey brock purdy jersey penn state jersey custom ohio state jersey penn state jersey penn state jersey fsu jersey brandon aiyuk jersey penn state jersey penn state jersey justin jefferson lsu jersey oregon football jerseys deion sanders jersey deuce vaughn jersey deion sanders jersey ही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।  गत साउन ६ गते दिवंगत हुनुभएकी  क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व. लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  वुधबार क्लवको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रतियोगिताको तयारी थालिएको जानकारी गराउनुभयो ।team easy on tøj til salg שולחנות מתקפלים Mens VANS 2020 bogner overal bogner overal bezecke topanky lepetitartichaut.com lepetitartichaut.com maison-metal.com bogner overal bogner overal iansargentreupholstery.com blutuszos mennyezeti lámpa bezecke topanky Mens VANS 2020

     

    प्रतियोगिताका लागि आर्थिक संकलन, प्रचारप्रसार लगायतका कार्य सुरु गरिएको छ, उहाँले भन्नुभयो । २०८१ वैशाख १ गते सम्म संचालनहुने प्रतियोगिताको प्रथम पुरस्कार ७० हजार १ सय ११ र द्वित्तिय पुरस्कार ३५ हजार १ सय ११ ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । अनुशासित टिमलाई रु ७ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव राजकुमार परियारले जानकारी दिनुभयो । प्रतियोगितामा साविक धवलागिरी अंचल भित्रका क्लव तथा खेलाडीहरुले भाग लिन पाउनेछन । एक समुहमा ३ जना मात्र वाहिरका खेलाडी समावेश गर्न पाईने नियम बनाईएको सचिव परियारले बताउनुभयो ।

    फोटो : जलजला अनलाइन

    प्रतियोगिता संचालनका लागि ४ लाख वढि खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ जना व्यक्तिहरुलाई सम्मान समेत गरिने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठ र उहाँका दाजु मनोज श्रेष्ठले अष्ट्रेलियाबाट प्रथम प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य गर्नुभएको छ । त्यस्तै क्लवका पूर्व खेलाडी सन्देश र स्वदेश श्रेष्ठ हाल अष्ट्रेलिया तथा पूर्व खेलाडी माधव सुवेदी हाल अमेरिकाबाट प्रतियोगिताको द्वित्तिय पुरस्कार सौजन्य गर्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दिलिप कुमार वरुवालले प्रतियोगितालाई निष्पक्ष रुपमा संचालन गर्नका लागि प्रत्यक्ष खेलाडीहरुको उपस्थितिमा गोलापर्थाद्वारा टाईसिट गराउने व्यवस्था गरिएको बताउनुभयो ।

    २०६१ सालमा स्थापना भएको क्लवले वर्षेनी खेलकुद, साहित्यीक, सांस्कृतिक तथा विविध सामाजिक गतिविधिहरु संचालन गर्दै आएको अध्यक्ष वरुवालले बताउनुभयो । कार्यक्रममा समाजसेवी राम बहादुर श्रेष्ठ तथा समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । क्लवले आयोजना गर्ने उत्साही कपबाट बचेको रकमले ३ जना खेलाडीहरुलाई फुटबल प्रशिक्षणका लागि पोखरा पठाउदै आएको छ । यस वर्ष पनि राम्रो सम्भावना भएका खेलाडीहरु छनौट गरि थप खेल क्षमता विकासका लागि प्रशिक्षणका लागि पठाईने क्लव सचिव परियारले बताउनुभयो । कार्यक्रम समुहका अध्यक्ष श्रेष्ठको अध्यक्षता र सचिव परियारको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    २१ घण्टा अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

    ३ दिन अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    ३ दिन अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न


  • ४ दिन अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

  • १ हफ्ता अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • १ हफ्ता अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • समाचार
  • १

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    २१ घण्टा अघि

  • २

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    ३ दिन अघि

  • ३

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ३ दिन अघि

  • ४

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ४ दिन अघि

  • ५

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • ७

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • ८

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • ९

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    १ हफ्ता अघि

  • १०

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution