• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १५, मंगलबार (२ साल अघि)

म्याग्दीको सिंगामा संचालित ४५ दिने सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

फोटो : जलजला अनलाइन

  • ८७६ पटक पढिएको
  • बेनी, फागुन-१५,  म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा संचालित  ४५ दिने तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम तालिममा ४६ जनाको सहभागिता रहेको थियो ।

    तालिममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर ट्रेनिंग सेन्टरका सञ्चालक गंगा कार्कीले प्रयोगात्मक  रुपमा सोन्दर्यकला सम्वन्धी तालिम दिनुभएको थियो । तालिम समापन समारोहमा बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछाने, नगरपालिकाका शिक्षा उपसचिब हेमचन्द्र पौडेल, वडा अध्यक्ष अण बहादुर खड्का, वडा सदस्य प्रेम श्रीष, वडा सचिब विनिता रेग्मी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्मा लगायतले सहभागीहरुलाई तालिमको प्रमाणपत्र र प्रशिक्षक कार्कीलाई केन्द्रको तर्फबाट प्रशंसा पत्र  वितरण गर्नुभएको थियो ।

    कार्यक्रममा नगरपालिकाका शिक्षा उपसचिब पौडेलले साक्षरता बढाउन स्थापना भएका सिकाई केन्द्र सिप र स्वरोजगारमुलक सिप सिकाईमा सक्रिय बन्नु रचनात्मक भएको बताउनुभयो । उहाँले सिकाई निरन्तर सञ्चालन हुने प्रकृया रहेको बताउँदै सिकाई केन्द्र मार्फत भएका आयआर्जन सुधार र जीवन्त सिकाईका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा वडा अध्यक्ष खड्काले आधारभूत सौन्दर्यकला तालिम लिएकाहरुलाई थप क्षमता विकासको लागि वडाले पहल गर्ने प्रतिबद्धता जनाउँदै सिकेको सिपलाई खेर जान नदिन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रशिक्षक कार्कीले तालिम आधारभूत तहको भएपनि आफुले तालिम अवधिमा सहभागीहरुलाई डिप्लोमा तहको समेत तालिम प्रदान गरेको बताउनुभयो ।

    तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर लामिछानेले सिकेको सिपलाई आयआर्जन र स्वरोजगारमा रुपान्तरण गर्न आग्रह गर्नुभयो । उहाँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न व्यवसायिक रुपमा सौन्दर्यकला सम्वन्धी पेसामा आबद्ध हुनुपर्ने बताउँदै नगरपालिकाले महिलाहरुका लागि विभिन्न सिपमुलक र स्वरोजगारमुलक तालिम मार्फत आत्मनिर्भर बनाउने प्रयास गरेको बताउनुभयो ।

    शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्माको अध्यक्षता, सहभागी प्रमिला शर्माको मन्तव्य र सिकाइ केन्द्रका परिचालक सिता थापा कुँबरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • ६ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution