• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१0 घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन ९, बुधबार (२ साल अघि)

पर्वतको क्यांगमा पहिलोपटक व्यावसायिक रुपमा स्याउ खेती शुरु

फोटो: धौलागिरि साप्ताहिक

  • ४८७ पटक पढिएको
  • पर्वत, फागुन-९, पर्वतमा पहिलोपटक व्यावसायिक रुपमा स्याउ खेती शुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यासायिक रुपमा स्याउ खेती शुरु गर्नुभएको हो ।
    स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा १ सय वटा बिरुवा लगाएर स्याऊखेती शुरु गर्नुभएको हो। २८ वर्ष लामो समय भारतीय सेनामा विताउनुभएका शेरपुजाले अवकासपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्धेश्यले जिल्ला मै पहिलोपटक स्याउ खेती शुरु गरेको बताउनुभयो ।


    शेरपुजाले युट्युव च्यानहरुबाट स्याऊखेती सम्वन्धि विभिन्न जानकारी लिएर पहिलोपटक एग्रो मनाङ प्रालि काठमाण्डौसँगको समन्वयमा इटलीवाट चार वटा फरक फरक जातका एक सय विरुवा खरिद गरेर खेती शुरु गर्नुभएको हो। गत वर्षदेखि शुरु भएको स्याउ खेतीमा अहिले ३ सय वटा बिरुवा पुगिसकेका छन् भने विरुवा रोपेको पहिलो वर्ष नै झण्डै ५० किलोग्राम स्याऊ उत्पादन समेत भएको कृषक शेरपुजाले जानकारी दिनुभयो । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
    उहाँले समुद्री सतहदेखि २ हजार देखि २२ सय मिटरको उचाईमा स्याउ खेती गर्नुभएको छ । शुरुमा गाला, गोल्डेन, फुजी र रेडचिप गरी चार वटा जातका विरुवा रोप्नुभएको हो । शुरुवातमा मलखाद नमिलेका कारण २०/२५ वटा विरुवा मरेको र पुनः भारतवाट एम ७ र एमएन १११ जातको नयाँ विरुवा ल्याएर रोपेको शेरपुजाले बताउनुभयो ।
    धेरै वर्ष पहिला कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिरुवा ल्याएर परिक्षण गर्दा फल्ने तर विरुवा लामो समय नटिक्ने समस्या रहेको थियो । आफुले सामाजिक सञ्जाल र युट्युवमा थप अध्ययन गर्दै जाँदा यहाँको हाबापानी र उचाईमा उपयुक्त हुने स्याऊ इटलीमा पाईने बुझेपछि एग्रो मनाङ प्रालिमार्फत मगाएर बिरुवा रोपेको बताउनुभयो ।

    शुरुमा परिक्षणको लागि लगाएको विरुवाबाट पहिलो वर्षनै राम्रो उत्पादन भएपछि आफैले बिरुवा कलमी गर्ने, बिऊवाट नर्सरी बनाउने काममा लागेको बताउनुभयो । यस वर्ष थप २ सय विरुवा रोप्ने योजना बनाउनुभएका शेरपुजाले आगामी वर्ष १ हजार ५ सय बोट विस्तार गर्ने लक्ष समेत राखुभएको छ । एउटा बोटबाट कम्तिमा ५ केजीसम्म उत्पादन लिन सकिन्छ । शेरपुजाले भविष्यमा ३ हजार सम्म बोट लगाउने योजना बनाउनुभएको छ । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ
    कोदो, मकै, आलु खेती हुने बारीमा पहिलोपटक आफुले स्याऊका बिरुवा ल्याएर रोपेपछि गाउँलेहरुले जिस्क्याएको भएपनि पहिलो वर्षमै राम्रो फल लागेपछि अहिले छिमेकीहरु समेत स्याऊ खेतीतर्फ सकारात्मक बनेको धौलागिरि सञ्चार साप्ताहिकमा लेखिएको छ । शेरपुजाले भन्नुभयो- ‘पहिला गाउँलेहरुले विश्वास नै मानेका थिएनन् जव बोट सारेको पहिलो वर्षमै स्याऊ फल्न थाल्यो, त्यसपछि भने छिमेकीहरुले पनि स्याऊ खेती गर्न उत्सपाहित बनेका छन् ।’ शेरपुजाले आफ्नै नर्सरीमा तयार गरेका बिरुवा अन्य किसानलाई विक्रि गर्ने जानकारी दिनुभयो ।

    अहिले परिक्षणकै रुपमा रहेकाले अब फार्म नै खोलेर यो खेती विस्तार गर्ने तयारी शेरपुजाको रहेको छ । ‘कोदो मकै लगाउँदा खासै आम्दानी हुने थिएन, स्याउ खेती लगाएपछि प्रसस्त आम्दानी हुने अपेक्षा गरेको छु’ उहाँले भन्नुभयो । शेरपुजाले अबकास पछिको जीवन ब्यावसायिक स्याउ उत्पादन र विस्तारमा विताउने योजना रहेको समेत बताउनुभयो ।
    स्याऊ उत्पादनका लागि अनुकुल वातावरण भएपनि अहिलेसम्म कसैले चासो नदेखाएको उहाँको भनाई छ । शेरपुजा र उहाँकी श्रीमतीले फार्ममा काम गर्दै आउनुभएको छ । एक छोरा अध्ययनका लागि अमेरिका र अर्का छोरा नेपालमै कम्प्युटर इन्जिनियर हुनुहुन्छ भने छोरी अस्ट्रेलियामा । शहरमा बस्न बाग्लुङ बजारमा सुविधासम्पन्न घर बनाएको भएपनि आफु भने गाउँमै बसेर व्यावसायिक स्याऊ खेती गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
    गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेहरुलाई समेत प्रेरणा मिलोस र खाली जग्गा सदुपयोग गरी प्रसस्त आम्दानी समेत गर्न सकुन भन्ने उद्धेश्यले एक्लै भएपनि स्याउ खेती शुरुवात गरेको उहाँको भनाई छ । अर्को वर्षदेखि थप जग्गा भाडामा लिएर अझै स्याऊ खेती विस्तार गर्ने उहाँको योजना रहेको छ ।
    स्याऊ खेतीका लागि भनेर आफुले कुनै तालिम र सिप नसिकेको बताउँदै युट्युववाटै आवश्यक जानकारी लिएर खेती गरेको उहाँको भनाई छ । जिल्लामै पहिलोपटक खेती शुरु गरेपनि कुनै निकायवाट सहयोग नपाएको शेरपुजाले बताउनुभयो । लोकतन्त्र अनलाइनबाट साभार 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १0 घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution