• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २३, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

२ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

२ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

२ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

५ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

६ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन ७, सोमबार (१ साल अघि)

बेनीको माउन्ट एभरेष्ट विद्यालयले ३४ वार्षिकोत्सव मनायो

फोटो : जलजला अनलाइन

  • ६९८ पटक पढिएको
  • बेनी, फागुन-७,  म्याग्दीको बेनी नगरपालिका वडा नं ७ महारानीथानमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले ३४ र्औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।  बुधबार विद्यालयको प्राङ्गणमा  सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापाको प्रमुख  आतिथ्यमा सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शैक्षिक इतिहासमा संस्थागत विद्यालयको योगदान रहेको बताए । हरेक विद्यालयले विद्यार्थीका लागि बिभिन्न रचनात्मक कार्यक्रम ल्याई विद्यार्थीहरूलाई उत्प्रेरणा र प्रोत्साहनका कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, शिक्षा तथा विकास समन्वय इकाई प्रमुख दल थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदर कुँवर, बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष एवम् प्रवक्ता रमेश कुमार श्रेष्ठ, प्याब्सन म्याग्दीका सचिव दीपक सुवेदी, म्याग्दी उधोग वाणिज्य संघका अध्यक्ष, बेल बहादुर कटुवाल तथा सम्मानित पूर्व विद्यार्थी एवम् कलाकार प्रकाश दूतराज सहित अन्य विशिष्ट अतिथिको सहभागिता रहेको थियो ।

    सोही कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक राजु केसीले गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो  ।

    सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठले अभिभावकको विशिष्ट सामीप्यता नै विद्यालयले ३४ औँ वार्षिकोत्सव मनाउन सफल भएको बताउँदै म्याग्दीको शैक्षिक धरोहर एवम् प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित विद्यालयलाई अझै माथी पुर्याउने बताउनुभयो । २०४७ सालमा स्थापना भएको यस विद्यालयले हाल प्लस टु सम्म विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

    विद्यालयले वार्षिकोत्सवको अवसर पारी विद्यालयले पूर्व विद्यार्थी एवम् चर्चित राष्ट्रिय कलाकार प्रकाश दूतराज, पूर्व विद्यार्थी एवम् राष्ट्रिय खेलाडी मार्सल गर्बुजा, पूर्व विद्यार्थी एवम् यस बष नियुक्त हुनुभएका प्रहरी सहायक निरीक्षक असई अनिस अर्मजा, पूर्व विद्यार्थी एवम् शैक्षिक वर्ष २०७९ सालमा सहभागी भई एसइइमा सचिवालयका तर्फबाट उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी त्रिलोचन रिजाललाई सम्मान गरिएको थियो ।

    सोही कार्यक्रममा १० बर्से लगातार अध्यापनरत शिक्षक, खेलाडी, सांस्कृतिक कार्यक्रमका उत्कृष्ट प्रतियोगी लगायत बिभिन्न विधामा सहभागी भई प्रथम, द्वितीय, तृतीय, लगायत उत्कृष्ट हुने विद्यार्थीहरूलाई मेडल सहित प्रमाणपत्र बितरण गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरुले  नृत्य समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा राष्ट्रिय कलाकार एवम् पूर्व विद्यार्थी प्रकाश दूतराज विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो । बार्षिकोत्सवको अध्यक्षता श्रेष्ठ, स्वागत शैक्षिक निर्देशक केसी र कार्यक्रम सञ्चालक शिक्षक राम प्रसाद सुवेदी, रस्मिता बिक तथा अन्जु मल्ल शाहीले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    २ दिन अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    ५ दिन अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    २ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    २ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    २ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ५ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ६ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution