• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

४ दिन अघि
२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
३

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
४

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
६

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि
७

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
८

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
९

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

३ हफ्ता अघि
१०

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

३ हफ्ता अघि
११

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
१२

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन ३, बिहिबार (१ साल अघि)

दरबांगको जनप्रिय मा. वि..मा श्रीपन्चमीको दिन देखि “लर्न–फ्राइडे” कार्यक्रम सुरु

फोटो : प्रताप बानिया

  • ५२० पटक पढिएको
  • म्याग्दी, फागुन-३,  पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयमा अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सुरु भएको छ । बुधवार वसन्तपञ्चमी तथा सरस्वती पूजाको सुनौलो अवसर पारेर अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सञ्चालन गरिएको हो ।

    सरस्वती पूजाको अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रममा विभिन्न ९ जना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले बताउनुभयो । यसैगरी सोही अवसरमा विद्यालयद्वारा नयाँ कार्यक्रमको रुपमा लर्न–फ्राइडे अन्तर्गत व्यावसायिक सिपमूलक कक्षा अर्थात् तालिमको समेत

    द्घाटन गरिएको छ । हरेक शुक्रवार कक्षा ९ का विद्यार्थीहरुलाई हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाइको प्रशिक्षण दिइनेछ ।
    अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जनप्रिय माविले ल्याएको व्यावसायिक सिपमूलक तालिम जिल्लामै पहिलो र नयाँ अभ्यासको कार्यक्रम भएको बताउनुभयो । उहाँले विद्यालयमा शैक्षिक क्रियाकलापसँगै जीवन उपयोगी शिक्षाको रुपमा व्यावसायिक सिपमूलक तालिमबाट विद्यार्थीहरुले ज्ञान, सिपको साथसाथै क्षमताको विकास गर्ने बताउँदै नयाँ कार्यक्रमले सार्थकता पाउनुपर्ने र अन्य विद्यालयहरुले पनि अनुसरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

    मालिका गाउँपालिका–६, दरबाङका वडा अध्यक्ष पथबहादुर रोकाले व्यावसायिक सिपमूलक शिक्षा तालिम कार्यक्रम विद्यालयको नयाँ भिजन भएको बताउँदै यसलाई सबैले सहयोग गरेर दीगो रुप दिन आवश्यक रहेको बताउनुभयो । विद्यालयले अगाडि सारेको जीवनपयोगी शिक्षा तालिमलाई निरन्तरता दिनका लागि वडा र गाउँपालिकाले सहयोग गर्ने भन्दै उहाँले जनप्रिय माविले सुरु गरेको व्यावसायिक सिपको कक्षा जिल्लामै नौलो र नयाँ कार्यक्रम रहेको बताउनुभएको थियो । जिल्ला समन्वय समिति म्याग्दीका सदस्य गौमती चपाईले अहिलेको अवस्थामा विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा र सिपमूलक तालिम आवश्यक रहेको बताउँदै जनप्रिय माविमा सञ्चालित कार्यक्रमलाई सफल बनाउन सबैले साथ र सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तनाथ सुवेदीले यसवर्ष तिहारको अवसरमा विद्यालयबाट खेलिएको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकमले सिपमूलक तालिम हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाइको कक्षाहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले विद्यालयले आगामी दिनमा न्यून आय भएका विद्यार्थीहरुलाई सहयोगको साथमा अभिभावकत्वग्रहण गर्ने, विद्यालयमा फुड तथा कपडा बैंक स्थापना गर्ने र खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरु सञ्चालनको पहल गरिने बताउनुभयो । विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष चकबहादुर विकले सिपमूलक व्यावसायिक शिक्षा तालिम विद्यालयको नयाँ कार्यक्रम भएकाले आगामी दिनमा थप रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिने बताउनुभएको छ ।

    कार्यक्रम विव्यस अध्यक्ष सुवेदीको अध्यक्षता, प्रअ दिवाकर सुवेदीको स्वागत र सहायक प्रअ नगेन्द्रबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । अब प्रत्येक शुक्रवार १० बजेदेखि दिउँसो २ बजेसम्म जनप्रिय माविमा हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाई सम्बन्धी व्यावसायिक सिपमूलक तालिमको कक्षा सञ्चालन गरिने भएको छ । तालिममा स्थानीयस्तरका प्रशिक्षकहरुबाट विद्यार्थीहरुलाई प्रशिक्षण गराइने विद्यालयले जनाएको छ ।

    २००८ सालमा स्थापना भएको जनप्रियमा कक्षा १ देखि १२ सम्म पढाई हुँदै आएको छ भने हाल ५ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । प्रावि, निमावि र माविका १८ जना दरबन्दी, १÷१ जना राहत र निजी तथा २ जना विद्यालय कर्मचारीहरुसहित कुल २२ जना शिक्षक एवं कर्मचारीहरु कार्यरत रहेको जनप्रिय मावि म्याग्दी जिल्लाकै सबैभन्दा पुरानो विद्यालय मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

    १ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    १ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम


  • २ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • २ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • २ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • समाचार
  • १

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ४ दिन अघि

  • २

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ३

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • ४

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    २ हफ्ता अघि

  • ६

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    २ हफ्ता अघि

  • ७

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • ८

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • ९

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    ३ हफ्ता अघि

  • १०

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution