• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन ३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
२

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

५ दिन अघि
३

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

६ दिन अघि
४

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

६ दिन अघि
५

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१ हफ्ता अघि
६

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ हफ्ता अघि
७

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ हफ्ता अघि
९

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
११

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

२ हफ्ता अघि
१२

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १, मंगलबार (२ साल अघि)

जिल्ला भलिबल संघ म्याग्दीको प्रथम साधारण सभाः मंगला भलिबल संघ पुरस्कृत

फोटो : अमित विश्वकर्मा

  • ५८६ पटक पढिएको
  • म्याग्दी, फागुन-१,  म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्लामा भलिबल खेलको लोकप्रियता बढ्दै गएको बताउनुभयो ।

    उहाँले खेलको विकास संगै खेलाडी उत्पादन लागि समेत संघले गरेको गतिविधि प्रशंसनीय रहेको बताउनुभयो । ‘खेलाडीहरुमा अनुशासन अति आवश्यक हुन्छ, मेहनत र अनुशासनपूर्वक खेल प्रर्दशन गर्ने जिल्लाका जुनकुनै विधाका खलाडीहरुलाई राम्रो अवसर सृजना हुन सक्छ’, अध्यक्ष केसीले भन्नुभयो । कार्यक्रममा संघका अध्यक्ष तेजेन्द्र बानियाँले वार्षिक प्रगति तथा कोषाध्यक्षको अुपस्थितिमा महासचिव कुमार किसानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा जिल्लाका ६ वटा पालिका मध्य मंगला भलिबल संघलाई उत्कृष्ट भलिबल संघको रुपमा १ थान भलिबल र सम्मान प्रत्रद्वारा पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा संघका अध्यक्ष तेजेन्द्र बानियाँले २०६१ सालमा समिति गठन भई विभिन्न गतिविधिहरु संचालन गर्दै आएको म्याग्दी जिल्ला भलिबल संघलाई २०८० मा जिल्ला खेलकुद विकास समितिमा आधिकारिक रुपमा दर्ता गरि संघको आफ्नै पान नम्वर समेत लिएको बताउनुभयो । संघका पदाधिकारी तथा सदस्यहरुबाट स्वच्छिक रुपमा आर्थिक संकलन गरि आवश्यक फर्निचर तथा अन्य सामग्रीहरु जुटाएर संघको कार्यालय समेत संचालनमा ल्याईएको छ । हालसम्म जिल्लाको ६ वटै पालिकामा भलिबल संघ गठन तथा करिव २० वटा राष्ट्रमा अन्तराष्ट्रि सल्लाहकार तथा सम्पर्क समितिहरु गठन गरिएको छ । खेलको विकास र खेलाडी उत्पादनमा जोड दिदै संघले हरेक वर्ष संचालन गर्ने म्याग्दी भलिबल कपका लागि गौमति खत्री विकास कोषका अध्यक्ष लाल बहादुर केसीसंग वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने गरि १० वर्ष सम्मको सम्झौता गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

    संघले राष्ट्रिय तथा जिल्लाका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान, जिल्लाका क्लव तथा विद्यालयहरु संगको समन्वयमा भलिबल खेल प्रशिक्षण, जिल्लाबाट प्रदेश स्तरीय खेलहरुमा खेलाडी सहभागिता, नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्राविधिक व्यवस्थापन, प्रथम मोना कपको प्राविधिक व्यवस्थापन लगायतका कार्य गरेको अध्यक्ष बानियाँले बताउनुभयो । त्यस्तै संघको गत आर्थिक वर्षको कुल आम्दानी ७ लाख ५६ हजार २ सय र कुलखर्च ९ लाख ९९ हजार १ सय ९८ रुपैँया रहेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । संघले गत आर्थिक वर्षको हिसावमा विभिन्न शिर्षकमा २ लाख ४२ हजार ९ सय ९८ रुपैयाँ तिर्न वाँकी रहेको छ । साधारणसभाको बन्दसत्रमा वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल सहित सर्वसहमतिमा पारित गरिएको महासचिव कुमार किसानले बताउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश भलिबल संघका सचिव सोम बहादुर पौवि (यामु) संघका निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दान बहादुर राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । म्याग्दी जिल्ला भबिलल संघका अध्यक्ष तेजेन्द्र बानियाँको अध्यक्षता, सदस्य मलिन कुमार रोकाको स्वागत र महासचिव कुमार किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान


  • २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • ३ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

  • समाचार
  • १

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • २

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    ५ दिन अघि

  • ३

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    ६ दिन अघि

  • ४

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    ६ दिन अघि

  • ५

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १ हफ्ता अघि

  • ६

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ हफ्ता अघि

  • ७

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution