• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १८, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१८ घण्टा अघि
२

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१९ घण्टा अघि
३

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

२ दिन अघि
४

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

३ दिन अघि
५

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

४ दिन अघि
६

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

५ दिन अघि
७

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

६ दिन अघि
८

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
९

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१०

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
११

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि
१२

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ २७, शनिबार (१ साल अघि)

एमाले म्याग्दीले पहिलो पूर्ण वैठकको निर्णय पत्रकार सम्मेलन गरि सार्वजनिक गर्यो

फोटो :देवी जि.सी.

  • ३७० पटक पढिएको
  • म्याग्दी, माघ-२६, नेकपा एमाले म्याग्दीले  पहिलो पूर्ण वैठकको निर्णय शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।  पार्टी कार्यालय हादेभिरमा  आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकले गरेका निर्णयहरुको वारेमा जानकारी गराउनुहुँदै नेकपा एमालेको संगठनलाई बजवुट बनाउन म बनाउँछु मेरो पार्टी योजना अघि सारेको बताउनुभयो ।
    उहाँले उक्त अभियान अन्तर्गत रहेर जिल्ला, पालिका, वडा र टोल कमिटीले नै जनता संग कुनै न कुनै रचनात्मक कार्य गर्नै पर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

    एक सदस्यले एक सदस्य थप्ने अभियान संचालन गरि १ वर्षमा १ हजार सदस्य बढाउने, पार्टीलाई जनताको अदालतमा खडा गर्न खुल्ला छलफलका कार्यक्रम संचालन गर्ने, जिल्ला र पालिकामा विपतमा सहयोग गर्ने गरि उद्धार टोली तयार गर्ने, युवा उत्प्रेरणाका कार्यक्रम संचालन गर्ने, युवा र विद्यार्थीहरुमाझ पार्टीको विचारलाई पु¥याउन विभिन्न कार्यक्रम संचालन गर्ने, संस्थागत भ्रस्टाचार हुने ठाउँहरुमा निगरानी राख्ने कार्यक्रमहरुm सहितको वार्षिक योजना पार्टीले तयार गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

    त्यसैगरि जिल्लाका पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने, सामाजिक संजालको सदुपयोगलाई बढाउने र दुरुपयोगलाई नियन्त्रण गर्ने, वर्षमा २ पटक जनप्रतिनिधिहरुलाई प्रशिक्षण र वार्षिक रुपमा वडा, पालिका तथा जनसंगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पार्टीको मुखपत्र प्रकाशन गर्ने, पार्टी कार्यालयलाई सूचना वैंक, ह्युमन रिसर्च र आईडिया वैंकको रुपमा विकास गर्ने लगायतका योजना बनाईएको छ ।
    त्यस्तै वैठकमा जिल्ला कमिटी सदस्यहरुलाई काम, कर्तव्य र पार्टीको नीति र सिद्धान्तको बारेमा प्रशिक्षण समेत दिईएको छ । जिल्ला अधिवेशनबाट मनोनयन फिर्ता गरेका ८ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको छ । वैठकले विभागीय कार्यविभाजन समेत गरेको छ । स्कुल विभागको प्रमुखमा अध्यक्ष बालकृष्ण सुवेदी, जनसंगठन समन्वय संयन्त्र प्रमुखमा उपाध्यक्ष प्रमोद श्रेष्ठ, संगठन विभाग प्रमुखमा सचिव थमसरा पुन, आर्थिक विभाग प्रमुखमा उपसचिव सत प्रसाद रोका, स्थानीय विकास विभाग प्रमुखमा उपसचिव खड्क गिरी, र सहकारी तथा गरिवि निवारण विभाग प्रमुखमा सदस्य देउ प्रसाद छन्त्याललाई चयन गरिएको छ ।

    त्यस्तै जिल्लाका अधिकांश वडाको ईन्चार्ज पनि वैठकले टोकेको छ । पार्टीको पालिका अधिवेशन फागुन मसान्त सम्म र वडाको अधिवेशन चैतको मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । कार्यक्रममा अध्यक्ष सुवेदीले दशौँ जिल्ला अधिवेशनको बन्दसत्रमा पारित गरिएको १५ वुँदे समसामयिक प्रस्ताव समेत प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज नरदेवि पुन, प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठ, खुम बहादुर बानियाँ, जिल्ला कमिटि सदस्य लक्ष्मण कटुवाल, जिल्ला कमिटि सदस्य तथा बेनपा १० का ईन्चार्ज समिर रोकाको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला कमिटि अध्यक्ष सुवेदीको अध्यक्षता तथा उपसचिव सत प्रसाद रोकाको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १८ घण्टा अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १९ घण्टा अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    २ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ३ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ४ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ५ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • ६ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १८ घण्टा अघि

  • २

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १९ घण्टा अघि

  • ३

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    २ दिन अघि

  • ४

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ३ दिन अघि

  • ५

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ४ दिन अघि

  • ६

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ५ दिन अघि

  • ७

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ६ दिन अघि

  • ८

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • ९

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ हफ्ता अघि

  • १०

    उपल्लो मुस्ताङमा हिमपात
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution