• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ घण्टा अघि
२

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ घण्टा अघि
३

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ घण्टा अघि
४

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

३ दिन अघि
५

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

३ दिन अघि
६

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

५ दिन अघि
७

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

६ दिन अघि
८

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

६ दिन अघि
९

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

६ दिन अघि
१०

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

६ दिन अघि
११

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि
१२

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ २४, बुधबार (१ साल अघि)

दिदीबहिनी सहकारीले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल र विपन्नलाई सहयोग गर्यो

फोटो : बिष्णु गौतम

  • ४४९ पटक पढिएको
  • म्याग्दी, माघ-२४, महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२ औं स्थापना दिवसको अवसरमा सहयोग तथा बिरामीलाई फलफुल वितरण गरी मनाएको छ । स्थापनाको अवसरमा बेनी अस्पतालमा रहेका १९ जना बिरामीलाई फलफुल र बिपन्नलाई मुठ्ठीदान कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा क्यान्सर पीडित बेनपा ६ की रामकुमारी बानियाँलाई ५ हजार ५५५ तथा आर्थिक अवस्था कमजार भएका अन्यलाई तीन जनालाई मुठ्ठीदान कार्यक्रम अन्तरगत सहयोग गरिएको छ ।

    सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटाले सहकारीले चारदिनसम्म सेयर सदस्य भेटघाट, वित्तिय गतिविधि, सहयोग सहित विभिन्न स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको बताउनुभयो । सहकारीले स्थापना दिवस बाहेक पनि महिला हिंसामा परेका, अलपत्र, विपन्नको उपचार तथा खाद्यान्न सहयोग सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने गरेको बताउनुभयो । वित्तिय कारोबार बाहेक समुदायस्तरमा हुने हरेक रचनात्मक अभियानमा सहकारीले सक्रियतापूर्वक साथ दिने गरेको छ । फलफुल तथा खाद्यान्न वितरण कार्यक्रममा सहकारीकी पूर्व अध्यक्ष जमुना आचार्यले सहकारीको स्थापना तथा हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

    स्थापना दिवसको अध्यक्षता सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटा, स्वागत उपाध्यक्ष सुगम श्रेष्ठ र सञ्चालन सचिव जगतकुमारी खत्रीले गर्नुभएको थियो । ‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित स्थापित सहकारीमार्फत सञ्चालित सहकारीले स्थापनाकालदेखि नै मुठ्ठीदान अभियान सञ्चालन गरेर त्यसबाट विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक र जिन्सी सहयोग गर्दै आइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ घण्टा अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    १ घण्टा अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

    १ घण्टा अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम


  • ३ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • ३ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • ५ दिन अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • ६ दिन अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

  • समाचार
  • १

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ घण्टा अघि

  • २

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ घण्टा अघि

  • ३

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ घण्टा अघि

  • ४

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ३ दिन अघि

  • ५

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    ३ दिन अघि

  • ६

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    ५ दिन अघि

  • ७

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ६ दिन अघि

  • ८

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ६ दिन अघि

  • ९

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ६ दिन अघि

  • १०

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution