• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ २३, मंगलबार (२ साल अघि)

बेनीको वेष्ट पोइन्ट मंटेसरीमा अध्ययनगर्ने बालबालिकाहरुको स्वास्थ्य परिक्षण

फोटो : शैलेश श्रेष्ठ

  • ६२३ पटक पढिएको
  • बेनी, माघ-२३, म्याग्दीको बेनी स्थित  वेष्ट प्वाइन्ट मन्टेसरीका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । बेनिको क्याम्पस्चोक स्थित वेष्ट पोइन्ट मंटेसरी  (प्रिस्कुल) मा अध्ययन गर्ने १ सय १५ जना विद्यार्थीहरुको आज मंगलबार  स्वास्थ्य परिक्षण गरिएको हो ।  बेनी अस्पताल म्याग्दी र कोर-स्माइल डेन्टल क्लिनिक बेनीको प्राविधिक सहयोगमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको विद्यालयले जनाएको छ । स्वास्थ्य परिक्षणमा बेनी अस्पतालका  डा.सज्जन थापा, डा. अर्जुन के.सी.र हेल्थ असिस्टेन्ट लिमा पुन साथै  कोर स्माइल डेन्टल क्लिनिकका सञ्चालक तथा दन्त चिकित्सक डा. मोचन श्रेष्ठले  विद्यार्थीहरुको  स्वास्थ्य जाँच तथा आवश्यक औषधि वितरण गर्नुभएको थियो ।

    स्वास्थ्य परीक्षणमा संलग्न  डा. मोचन श्रेष्ठ र डा. सज्जन थापा न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयबाट एसएलसी / एसईई उत्तीर्ण पूर्व विद्यार्थीहरु रहेको र आफ्नै विद्यरथिहरु  यसरी डाक्टर बनेर सेवा लिन पाउदा गौरव लागेको वेष्ट पोइन्ट एजुकेशन फाउन्देसना म्याग्दी प्रा. लीका अध्यक्ष यज्जनलाल शाक्यले  बताउनुभयो ।

    स्वास्थ्य परीक्षणमा संलग्न डाक्टरहरुका अनुसार कुनैपनि विद्यार्थीहरुमा जटिल खालको स्वास्थ्य समस्या नदेखिएको र उमेर अनुसार शारीरिक बिकास र स्वास्थ्य अबस्था सामान्य रहेको भएपनि केहि विद्यार्थीहरुमा दांतको समस्या र कानमा फोहोर जम्मा हुने समस्या रहेको डाक्टरलाई उद्ग्रित गर्दै मंटेसरी इन्चार्ज थरिमाया पुनले बताउनुभयो । सामान्यतया बालबालिकामा गुलियो (मिठाइ, चकलेट) खान रूचाउने  भएकोले दाँतमा समस्या देखिने गरेको बताउनुभयो ।

    विद्यालयले हरेक वर्ष मंटेसरीमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गर्दै आएको छ ।  स्वास्थ्य परीक्षणको  वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशनका अध्यक्ष  यजनलाल शाक्यले उद्धाटन गर्नुभएको थियो । स्वास्थ्य परिक्षण पश्चात स्वास्थ्यकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको विद्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution