• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ १७, बुधबार (२ साल अघि)

न्यु स्टार युवा क्लब बरंजा खर्कको आयोजनामा मंगला गा.पा. स्तरीय अन्तर आधारभूत तह वक्तृत्वकला प्रतियोगिता

तस्विर : गणेश खत्री

  • ६९७ पटक पढिएको
  • गणेश खत्री/ म्याग्दी, २०८० माघ- १७ , म्याग्दीको मंगला बरंजामा मंगला गा.पा. स्तरीय अन्तर आधारभूत तह (कक्षा १–८) बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । बरंजाको खर्कमा स्थापित न्यु स्टार युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको बिबिध खेलकुद शैक्षिक एवं सांस्कृतिक कार्यक्रम २०८० अन्तर्गत शैक्षिक कार्यक्रम तर्फ “ सभ्य समाज निर्माणमा युवाको भूमिका” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

    प्रतियोगितामा महेन्द्र रत्न माध्यमिक विद्यालय बरंजा, आर्भाङका डिभिजन शर्मा प्रथम, जनप्रिय आधारभूत विद्यालय, बरंजा खर्कका एडिशन सापकोटा द्वितीय, महेन्द्र रत्न आधरभूत विद्यालय बरंजा, थर्पका पूर्णिमा वि.क. तृतीय र जनप्रिय आधारभूत विद्यालय, बरंजा खर्कका कन्जन दगाई पुनले सान्त्वना स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेले क्रमशः ४५००, ३०००, १५००, ७०० र प्रमाण पत्र प्राप्त गरेका छन् भने सहभागी सबै विद्यालयलाई नगद रु ५ सय, मायाको चिनो र सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा ८ जना विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

    प्रतियोगिताका बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी रुद्र बहादुर खड्का, जनप्रिय आधारभूत विद्यालयका वि.व्य.स. अध्यक्ष मिलन रोका, निर्णायक संयोजक मण्डली आधारभूत विद्यालयका प्रधानाध्यापक दिप बहादुर पुन (क्लब अध्यक्ष), निर्णायक सदस्य मालिका आधारभूत विद्यालयका शिक्षक किसान खड्का र निर्णायक सदस्य जामुनाखर्क माविका शिक्षक गंग बहादुर खत्रीले नगद, प्रमाण पत्र र खादाले सम्मान गर्नु भएको थियो । कार्यक्रममा समय व्यवस्थापनका अमर थापाले गर्नुभएको थियो भने क्लवका कलाकारहरुले विभिन्न गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

    त्यसैगरी हरेक बर्ष जस्तै क्लवले जनप्रिय आधारभूत विद्यालय खर्कका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गतबर्ष क्लवले करिब ११ लाख बराबरको आफ्नो भवन जनप्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरेको थियो क्लबले क्रमशः खेल संगै शैक्षिक एवम् सामाजिक कार्यमा संलग्नता बढाउने क्लबको कार्ययोजना रहेको साथै यसपटक क्लबको नवनिर्मित गेट–शौचालय उद्घाटन पनि गरिने न्यु स्टार युवा क्लवका सचिव गणेश केसीले बताउनुभएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित बिविध कार्यक्रम अन्तर्गत खेलुकद र सांस्कृतिक कार्यक्रमहरु संचालन भैरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution