• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ३, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

५ दिन अघि
२

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१ हफ्ता अघि
३

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

१ हफ्ता अघि
४

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

१ हफ्ता अघि
५

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

१ हफ्ता अघि
६

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

१ हफ्ता अघि
७

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

१ हफ्ता अघि
८

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

१ हफ्ता अघि
९

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

१ हफ्ता अघि
१०

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

१ हफ्ता अघि
११

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

२ हफ्ता अघि
१२

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ १५, सोमबार (१ साल अघि)

जलजला गाउँपालिकाले कृषकहरुलाई मकैको बिउमा अनुदान दिने

फाइल तस्विर

  • ३७४ पटक पढिएको
  • जलजला, माघ-१५, जलजला गाउँपालिकाले कृषकहरुलाई मकैको बिउमा अनुदान दिने भएको हो । पालिकाले आर्थिक बर्ष २०८०/०८१ को सशर्त तर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको हो । गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बार्षिक स्वीकृत कार्यक्रम अनुसार खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सुचिकृत मकैको उन्नत बीउ वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    यो कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी, टोल विकास संस्था, कृषि फर्महरुले सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात् माघ २५ गते भित्रमा गाउँपालिकाको कृषि विकास शाखा मिलनचोक वा सम्बन्धित वडा कार्यलयमा रितपुर्वक आबेदन पेश गर्नु भनिएको छ ।

    अन्न बालीको उन्नत बीउ उपयोगमा  ५० प्रतिशत मूल्य अनुदान मकै अन्तर्गत यस कार्यक्रममा सहभागी हुन इच्छुकले मनकामना–३ र अरुण–२ जातको मकैको बीउ माग गर्न सक्ने छन् ।

    निवदेन दिँदा सम्पर्क नम्बर सहितको मकैको जात र परिमाण खुल्ने विवरण, निवेदकको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि वा नागरिकता प्रतिलिपि, कृषक समुह, कृषि सहकारी, टोल विकास संस्थाको हकमा निर्णय प्रतिलिपि, दर्ता प्रमाणपत्र प्रतिलिपि समावेश गरेको हुनुपर्ने भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    १ हफ्ता अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    १ हफ्ता अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना


  • १ हफ्ता अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

  • १ हफ्ता अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • १ हफ्ता अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • १ हफ्ता अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • समाचार
  • १

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
    ५ दिन अघि

  • २

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १ हफ्ता अघि

  • ३

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    १ हफ्ता अघि

  • ४

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    १ हफ्ता अघि

  • ६

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    १ हफ्ता अघि

  • ७

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    १ हफ्ता अघि

  • ८

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    १ हफ्ता अघि

  • ९

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution