• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ १४, आईतबार (२ साल अघि)

नेकपा एमाले म्याग्दीको १० औं अधिबेशन सम्पन्न, अध्यक्षमा बालकृष्ण सुबेदी चयन

फोटो : जलजला अनलाइन

  • ६६९ पटक पढिएको
  • म्याग्दी, माघ-१४,  नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुबेदी चयन हुनुभएको छ । एमालेको १० औं अधिवेशनबाट अध्यक्षमा युवा नेता म्याग्दीको रघुगंगा गाउँ पालिका- ३ मौवाफाँटका सुवेदी चयन हुनुभएको हो।  त्यसैगरी  अधिवेशनबाट उपाध्यक्षमा बेनी नपा, ७ बेनीका प्रमोद श्रेष्ठ, सचिवमा धवलागिरी गापा, ४ मुदीकी थमसरा पुन, उपसचिवद्वयमा मंगला गापा, २ बाबियाचौरका सत प्रसाद रोकामगर र अन्नपुर्ण गापा, ६ घारका खड्ग गिरी चयन हुनुभएको छ । अधिवेशनले ७५ सदस्यीय  जिल्ला कमिटी पनि निर्विरोध चयन गरेको छ ।

    अधिवेशनले  महिला तर्फ २३ सदस्य, खुल्ला तर्फ १३ सदस्य, युवा ११, दलित ५, मजदुर १, अल्पसंख्यक २, भुगोल तर्फ अन्नपूर्ण गापाबाट ५ सदस्य, रघुगंगा गापाबाट ४, बेनीबाट १४ सदस्य, मंगला गापाबाट ९, मालिका गापाबाट ६ र धवलागिरी गापाबाट ५ सदस्य चयन गरेको  छ ।
    नेकपा एमालेका  महासचिव शंकर पोखरेलले माघ १२ गते शुक्रबार उद्घाटन गर्नुभएको  थियो । शनिबार सक्पनेगरी कार्यसूची तयार भए पनि उपाध्यक्ष र उपसचिवमा सहमति जुट्न नसक्दा निर्वाचन एक दिन ढिलोगरी सम्पन्न भएको हो  । उपाध्यक्ष आकांक्षी सुरत केसी र सचिव आकांक्षी दिपक कार्कीलाई प्रदेश कमिटीमा मनोनित गराउने सर्तमा मनोनयन फिर्ता गराईएपछि सर्वसम्मत भएकोएमाले म्याग्दीले जनाएको छ ।

    अध्यक्षमा चयन भएपछी आफ्नो प्रतिबद्दता मन्तब्य ब्यक्त गर्दै नव निर्वाचित अध्यक्ष सुबेदीले  देशमा राजनैतिक पार्टीलाई हेर्ने हेराई नै परिवर्तनका लागि आफ्नो टिमले कामगर्ने बताउनुभयो । उहाँले लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता र सार्वभौमसत्ता कमजोर हुने एमाले पहिलो शक्ति हुनैपर्ने बताउनुभयो । मुलुकलाई अग्रगतिमा लैजान एमाले कै नेतृत्व चाहिने र त्यसका लागि म्याग्दीबाटै सुदृढ अनि मजबुत एमाले बनाउदै अग्रपंक्तिमा आफ्नो उपश्थिति देखाउनका लागि आफूहरु कटिबद्ध रहने बताउनुभयो ।

    त्यसैगरी खुल्ला सदस्य ७ जना तर्फ बेनी नगरपालिका–७ का राजेश शाक्य, मालिका गाउँपालिका–७ का बेगप्रसाद गर्बुजा, बेनी नगरपालिका–२ का डम्बरबहादुर सापकोटा, धवलागिरी–७ की अमृता भण्डारी, धवलागिरी–५ का देउप्रसाद छन्त्याल, अन्नपुर्ण –५ कि दिवा कुमारी तिलिजा पुन, मंगला–१ कि गौमती रामजाली र बेनी नगरपालिका–१० का देवी प्रसाद शर्मा चयन हुनु भएको छ । युवा सदस्य तर्फ मालिका –६ का सुनिता विश्वकर्मा, तारामान रोका, बेनी नगरपालिका–६ का लक्ष्मण केसी, शिशिर शाही, रघुगंगा–३ का प्रविण शाही, धवलागिरी –६ का इश्वर सुवेदी, मंगला–४ का लक्ष्मी बुढाथोकी रोका, बेनी–४ का ज्ञानु कार्की, ५ का प्रकाश पौडेल, बेनी–१ का गौरी थापा मगर र बेनी –९ का खिमबहादुर चोखाल रहनुभएको छ ।

    दलित सदस्य तर्फ बेनी–६ का शुवास बिश्वकर्मा, बलबहादुर बिश्वकर्मा, अन्नपुर्ण–२ का विष्णु कुमारी दमाई, धवलागिरी–२ का बलबहादुर बि.क. र मालिका–२ की प्रतिक्षा रसाइली रहनुभएको छ । मजदुर तफ बेनी नगरपालिका–८ कि बलादेवी राई, अल्पसंख्यक तर्फ धवलागिरी गाउँपालिका–७ का रेशम छन्त्याल, रघुगंगा गाउँपालिका–८ का चन्द्रमान छन्त्याल निर्वाचित हुनुभएको छ ।

    भुगोल तर्फ अन्नपुर्ण गाउँपालिकाबाट माइलन पुर्जा पुन, कृष्णबहादुर पुन, दिलिपकुामर गर्बुजा, देवकुमारी पुन, लक्ष्मी खड्का चयन हुनुभएको छ । त्यस्तै रघुगंगा गाउँपालिकाबाट बालकृष्ण कार्की, खिमबहादुर शाही, ओमबहादुर पुन, तेजकुमारी पुन नेकपा एमालेको जिल्ला कमिटीमा चयन हुनुभएको छ । बेनी नगरपालिकाबा भुगोल तर्फ नारायण शर्मा, टकसरा राना, राजेन्द्रकुमार श्रेष्ठ, नारायण कार्की, बेलबहादुर चोखाल, धनबहादुर रोका, किरण बानियाँ, विष्णुकुमारी गुरुङ, दिलबहादुर थापा मगर, दिपेन्द्र खत्री, लिलाराम गौतम, कृष्ण सिंह बानियाँ, मिना राम्जाली र पशुपती शाही चयन हुनुभएको छ ।

    मंगला गाउँपालिकाबाट डिलकुमारी खत्री, प्रेमकुमारी अधिकारी, हिराबहादुर फगामी, जितबहादुर किसान, यसुदा रोका, शिव बिक, दिलबहादुर क्षेत्री, धनबहादुर खाती क्षेत्री, ऋषिकेश तिवारी चयन हुनुभएको छ । मालिका गाउँपालिकाबाट सागर शर्मा, बुद्धिबहादुर पुन, मनकुमारी पुन, विशाल अनुरागी, सिता कुमारी गुरुङ, कुलबहादुर घर्ती जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नुभएको छ ।

    त्यसैगरी धवलागिरी गाउँपालिकाबट दिनेश खत्री, देवबहादुर थापा, शान्त गर्बुजा, मदन मल्ल र गोरी बुढा चयन हुनुभएको छ । जिल्ला कमिटीको लेखा समिति संयोजकमा गोविन्द प्रसाद पौडेल र सदस्यमा कुलबहादुर थापा मगर निर्वाचित हुनुभएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत विवश क्षेत्रीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution