• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

६ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ ५, शुक्रबार (२ साल अघि)

वनहार्ट वल्डवाइडमार्फत सञ्चालित परियोजना कार्यान्वयन चरणको समापन

फोटो : प्रताप बानिया

  • ४९८ पटक पढिएको
  • म्याग्दी, माघ-५,  वनहार्ट वल्डवाइडमार्फत म्याग्दी जिल्लामा सञ्चालित परियोजना कार्यान्वयनको चरण समापन तथा सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र वनहार्टको सहकार्यमा मेन्टरसिप कार्यक्रम (एसबिएमपि) अध्ययनको बुधवार नतिजा प्रस्तुतीकरण र छलफल गरिएको हो ।

    परियोजना कार्यान्वयनको चरणमा सम्पन्न गतिविधिहरु र आगामी कार्यक्रमहरुको बारेमा जानकारी दिन एवं परियोजना दिगोपनाका लागि सरोकारवालाहरुसँग परामर्श तथा छलफल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा सिमुलेसनमा आधारित अनुशिक्षण कार्यक्रम अध्ययनको नतिजाको समेत प्रस्तुतीकरण गरिएको थियो ।

    वनहार्ट वल्डवाइडमार्फत म्याग्दी जिल्लामा सन् २०२१ देखि परियोजना सञ्चालन भएको थियो । म्याग्दीको सबै स्थानीय तहमा सञ्चालन भएको परियोजनाले मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा मुख्य रुपमा काम गरेको कार्यक्रममा जानकारी गराइएको थियो । परियोजनाको उद्देश्यको रुपमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गरी स्वास्थ्य प्रणालीलाई सुदृढ गर्ने, मातृ तथा नवजात शिशुमा स्वास्थ्य सेवाको माग बढाउने र मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको उपयोगमा वृद्धि गर्नेलगायत रहेका थिए ।

    परियोजना सञ्चालन अवधिभर म्याग्दीमा वनहार्ट वल्डवाइडले तीन करोड १२ लाख रुपैयाँको बजेटमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । तीमध्ये स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्न जिल्ला र प्रदेशस्तरीय एवं स्वास्थ्य संस्थास्तरीय तालिम, स्वास्थ्य योजना तथा बजेट तर्जुमा कार्यशाला, गुणस्तरीय स्वास्थ्यका लागि आफ्नै पहल, सामुदायिक स्वास्थ्य प्राप्ताङ्क बोर्ड कार्यक्रम, बर्थिङ सेन्टरको मर्मत तथा सुदृढीकरण, नर्सिङ कर्मचारीलाई दुई महिने दक्ष प्रसूतिकर्मी तथा पालिकाहरुमा इम्प्लान्ट र आयुसिडी तालिम, ग्रामीण भिडियो एक्सरे मेसिन सहयोगसहित विभिन्न ३३ वटा कार्यक्रमहरु सञ्चालन भएका छन् ।

    परियोजना कार्यान्वयन चरण समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले तीनवर्षे कार्यकालमा जिल्लामा भए गरेका कार्यक्रमहरुको निरन्तर रुपमा फ्लोअफ र अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले परियोजनामार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको स्थानीय सञ्चारमाध्यमबाट पनि प्रचारप्रसार गर्नुपर्ने बताउँदै स्थानीय सरकारहरुले कार्यक्रमको अनुगमन र निरीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले एनजिओ र आइएनजिओहरुले सप्टवेयरमा मात्र नभई हार्डवयरमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा कार्यक्रम सञ्चालन गर्दा सबै पक्षसँग समन्वय गरेर प्रभावकारी रुपमा गर्नुपर्ने बताउँदै प्राप्त उपलब्धिहरुको पहिले र अहिलेको तुलनात्मक अवस्थालाई पनि तथ्याङ्कको रुपमा समावेश गर्न सुझाव दिनुभयो । कार्यक्रममा वनहार्ट वल्डवाइडका अनुगमन तथा मूल्याङ्कन निर्देशक लिलाधर ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा वनहार्ट वल्डवाइड म्याग्दीका जिल्ला संयोजक उपेन्द्र चन्दले परियोजना अवधिभर म्याग्दीमा सञ्चालित गतिविधिहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीको अध्यक्षता, सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वनहार्ट वल्डवाइडका फिल्ड अफिसर सिर्जना गौतमले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    ३ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ६ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution