• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१0 घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष २१, शनिबार (२ साल अघि)

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा

फोटो : जलजला अनलाइन

  • ९४६ पटक पढिएको
  • बेनी, पुष-२१,  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । ‘व्यवसाय संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित शाखाको  १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन आज (शनिवार) म्याग्दीको बेनीमा सम्पन्न भएको हो ।
    अधिवेशनले शाखाको जिल्ला अध्यक्षमा नारायण शर्मा, उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा शान्ति पौडेल आचार्य र सहसचिवमा रामु रिजाललाई चयन गरेको छ । यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा लक्ष्मीप्रसाद सुवेदी, पुष्पा गौतम, लोकानाथ उपाध्याय, विष्णु थापा, नारायणप्रसाद पौडेल र गोविन्द आचार्य चयन हुनुभएको छ ।
    साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्लाadidas boost 43 yeezy sneakers men detroit lions jersey custom youth basketball uniforms cheap human hair wigs castelli tutto nano jersey custom nhl hockey jerseys air max 95 sale yeezy shoes women jersey mls nike jordan series 06 yeezy sneakers men jordan max aura 4 nike air jordan 1 elevate low lace front wigs समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सम्बन्ध सबैसँग रहेको भएकाले यो सम्मानित पेशा तथा व्यवसाय भएको बताउनुभयो । उहाँले  म्याग्दी जिल्लाभर कुल २ सय ५६ वटा विद्यालयहरु सञ्चालनमा रहेको ती विद्यालयहरुमा ३३ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै पुस्तक व्यवसायी महासंघले प्रकाशित सबै पाठ्यपुस्तकहरु सहज र व्यवस्थित तरिकाले बिक्री वितरणको वातावरण मिलाउनुपर्ने बताउनुभयो ।
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतमले विगतमा १७ पटकसम्म पुगेर पाठ्यपुस्तकहरु ल्याएर वितरण गरिएको स्मरण गराउँदै अहिले एकैपटकमा सबै सेट पुस्तकहरु ल्याएर समयमा नै विद्यालय र विद्यार्थीहरुलाई उपलब्ध गराइएको बताउनुभयो ।  महासंघ प्रदेशको पहलमा पुस्तक व्यवसायीलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै गण्डकी प्रदेशमा व्यवसायी हितकोष स्थापना गरिएको जानकारी दिनुभयो ।
    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले अहिलेको अवस्थामा देश सङ्घीयतामा गएको भए पनि अझै उद्योगमैत्री वातावरण बन्न नसकेको बताउँदै जिल्लाको शैक्षिक क्षेत्रको विकासमा पुस्तक व्यवसायी महासंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो  ।
    शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले जिल्लामा सञ्चालित सबै विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पु¥याउने कार्यमा महासंघसँग समन्वय र सहकार्य गरिएको बताउनुभयो । उनले  पछिल्लो समय म्याग्दीमा विद्यार्थीहरुको सङ्ख्या घट्दै गैरहेको समेत बताउनुभएको थियो  ।
    कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश पौडेल, म्याग्दीका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष ठाकुरप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्याब्सन म्याग्दीका अध्यक्ष हिराबहादुर पुन, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेल र कपडा तथा फेन्सी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष रामप्रसाद सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    साधारणसभा तथा अधिवेशनमा महासंघका निवर्तमान सचिव नारायण शर्मा र कोषाध्यक्ष ध्रुवराज सुवेदीले क्रमशः प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष नवराज पौडेलको अध्यक्षता, सचिव शर्माको सञ्चालन र उपाध्यक्ष भीमबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १0 घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution