• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

७ घण्टा अघि
२

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ दिन अघि
३

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

५ दिन अघि
४

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

५ दिन अघि
५

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
६

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
७

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
८

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
९

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१०

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
११

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१२

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष २१, शनिबार (१ साल अघि)

नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्डको उपाधी बेनी नगरपालिकाले जित्यो

फोटो : जलजला अनलाइन

  • ५३० पटक पढिएको
  • बेनी, पुष-२१, बेनीमा संचालित नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बेनी नगरपालिकाले जितेको छ । यो सहित बेनी नगरपालिकाले  चौथो पटक प्रतियोगिताको उपाधि जितेको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबार र शनिबार दुइदिनसम्म  सञ्चालन भएको प्रतियोगितामा बिजयी बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गर्दै उपाधि  जितेको हो ।

    प्रतियोगितामा  ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित रघुगंगा गाउँपालिका द्वितीय  र ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तृतीय भएको  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । मालिका गाउँपालिकाadut toys custom maple leafs jersey custom triathlon jersey 49ers jersey for sale nike air max 270 women’s sale custom nfl football jerseys air jordan 4 adidas yeezy shoes custom nfl football jerseys nike air max 90 futura nike air force jordan nike air jordan mid nike air max 270 women’s sale custom sublimated hockey jerseys custom paintball jerseys ले ३ स्वर्ण, ७ रजत र ४ कास्य, मंगला गाउँपालिकाले ३ स्वर्ण र १ रजत, धवलागिरी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १२ कास्य पदक जितेका छन् । प्रतियोगिताबाट नवलपुरमा हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

    प्रथम हुने बेनी नगरपालिकाले  नगद रु. २० हजार पुरस्कार, रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्वितीय हुने रघुगंगा गाउँपालिकाले नगद रु. १५ हजार  ट्रफी, मेडल र प्रमाणपत्र  र तृतीय हुने अन्नपुर्ण गाउँपालिकाले  नगद रु. १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेतालाई  प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले   पुरस्कार वितरण गर्नुभएको थियो ।

    भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा स्थानीय तह स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । मार्शल आर्ट तर्फ उसुमा रघुगंगा गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १ कास्य, बेनी नगरपिालको २ स्वर्ण, १ रजत र ३ कास्य र अन्नपूर्ण गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ ।

    कवड्डीको छात्रामा मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका दृतीय तथा छात्रातर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका दितीय भएका छन् । त्यसैगरी  छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिका दृतीय भए । छात्र भलिबलमा बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका दृतीय भएका छन् ।

    तस्विर श्रोत : सुरेस पुन 

     

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    ७ घण्टा अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

    ५ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम


  • ५ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • समाचार
  • १

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ७ घण्टा अघि

  • २

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    १ दिन अघि

  • ३

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ५ दिन अघि

  • ४

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ५ दिन अघि

  • ५

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ६

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ७

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • ८

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ९

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • १०

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution