• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)

पर्वत जेसिजको २८ औं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न

फोटो : सामाजिक संजाल

  • ४४२ पटक पढिएको
  • पर्वत, पुष-१९, पर्वत जेसिजको २८ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। मङ्गलबार साँझ सदरमुकाम कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा आयोजित समारोहमा निवर्तमान अध्यक्ष उषा चापागाईंले वर्तमान अध्यक्ष मिलन पौडेललाई र अध्यक्ष पौडेलले अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएर पदस्थापन गरिएको हो। केही समय पहिले निर्वाचन अधिकृत रविकुमार श्रेष्ठ रहेको एक समूहले वर्ष सन २०२४ का लागि सर्वसम्मत रुपमा पदाधिकारीहरुको टुङ्गो लगाएको थियो। जसमा अध्यक्ष पौडेल सहित निवर्तमान अध्यक्ष बिनोद आचार्य, कानुनी सल्लाहकार हेमन्त आचाadidas yeezy prezzo basso air jordan 1 dallas cowboys slippers mens castelli vantaggio jersey cheap jerseys wmns air 1 mid custom youth hockey jerseys air jordan 1 element custom dallas stars jersey best human hair wigs cheap nba jerseys aguilas cibaeñas jersey bouncing putty egg air jordan 4 retro military black nike air max 90 futura र्य, कार्यकारी उपाध्यक्ष सुरज श्रेष्ठ र अच्ययुत पौडेल, महासचिव अमृतप्रसाद पोख्रेल, कोषाध्यक्ष सन्दिपा पौडेल, उपाध्यक्षमा रामचन्द्र सुवेदी, मञ्जु शर्मा र शर्मिला पौडेल, शाखा सम्पादक निर्मा राजभण्डारी, तालिम निर्देशक अर्जुनराज पुरी, सहसचिव झलकप्रसाद चापागाईं, सहकोषाध्यक्ष पार्वती पौडेल, तथा निर्देशकमा आशंका श्रेष्ठ र प्रवेश पुरी रहेका छन्।

    कार्यक्रमकै अवसरमा पर्वत जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ (भरत) द्वारा आफ्ना स्व. पिता रत्नप्रसाद श्रेष्ठको सम्झनामा स्थापित अवार्ड वितरण गरिएको छ। हरेक वर्ष पर्वत जेसिजलाई कुशल नेतृत्व प्रदान गर्ने अध्यक्षलाई नगद १० हजार रुपैयाँ सहित रत्न अवार्ड प्रदान गर्ने गरिएको छ। बर्ष २०२३ का निवर्तमान उषा चापागाईंले अवार्ड ग्रहण गरेकी हुन्। यस्तै जेसीआई सिनेटर बसन्तकुमार कर्माचार्यद्धारा आफ्ना पिता टेकनारायण कर्माचार्य र माता देउकुमारी कर्माचार्यको नाममा स्थापित टेकनारायण देउकुमारी कर्माचार्य उत्कृष्ट जेसिज सदस्य अवार्ड पर्वत जेसिज वर्ष २०२३ का सदस्य आशंका श्रेष्ठलाई प्रदान गरिएको छ। कुलप्रसाद डम्मरकुमारी उत्कृष्ट पदाधिकारी अवार्ड पर्वत जेसिज बर्ष २०२३ को निवर्तमान अध्यक्ष उषा चापागाईं सुवेदीले पाएकी छिन्। यो अवार्ड पर्वत जेसिजका पूर्व अध्यक्ष जेसिआई सिनेटर बिषमकुमार श्रेष्ठद्धारा आफ्ना पिता कुलप्रसाद श्रेष्ठ र माता डम्मरकुमारी श्रेष्ठको नाममा स्थापना भएको हो।

    पर्वत जेसिजका पूर्व अध्यक्ष जेसिआई सिनेटर कृष्णप्रसाद श्रेष्ठद्धारा आफ्ना पिता गंगाप्रसाद श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय गंगाप्रसाद श्रेष्ठ उत्कृष्ट सहभागिता अवार्ड पर्वत जेसिज बर्ष २०२३ का कोषाध्यक्ष सन्दीपा शर्मा पौडेललाई दिइएको छ। यसैगरी पर्वत जेसिजका पूर्व अध्यक्षद्धय जेसि रबिकुमार श्रेष्ठ र सुमन श्रेष्ठद्धारा आफ्ना पिता स्वर्गीय केशबकुमार श्रेष्ठको सम्झनामा स्थापित ‘बेस्ट कोअर्डिनेटर अवार्ड’ पर्वत जेसिज बर्ष २०२३ का सहकोषाध्यक्ष मञ्जु शर्माले प्राप्त गरेकी छिन्।
    कार्यक्रमकै अवसर पारेर बालबालिका तथा युवा विकासको क्षेत्रमा अमूल्य योगदान गरेकी भन्दै संस्कार बाल क्लब अफ पर्वतकी संरक्षक रश्मी गौतमलाई सम्मान गरिएको छ।
    पदस्थापना तथा पुरस्कार वितरण समारोह नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution