• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

७ घण्टा अघि
२

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१३ घण्टा अघि
३

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१३ घण्टा अघि
४

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१४ घण्टा अघि
५

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ दिन अघि
६

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

३ दिन अघि
७

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
८

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

६ दिन अघि
९

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
११

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि
१२

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष १५, आईतबार (१ साल अघि)

महिला उद्दम विकास समिति म्याग्दीको सातौँ अधिबेशन सम्पन्न: अध्यक्षमा अम्बिका श्रेष्ठ चयन

फोटो : जलजला अनलाइन

  • ६४४ पटक पढिएको
  • देवी जिसी/बेनी, पुष-१५,  महिला उद्यम विकास समिति म्याग्दीको दशौँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न  अधिबेशनले अम्विका श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम उपाध्यक्षमा श्रृजना भट्टचन, द्वित्तिय उपाध्यक्षमा दिलमाया घताने, महासचिवमा प्रमिला जोशी श्रेष्ठ, कोषाध्यक्षमा गीता शर्मा रिजाल, सचिवममा कमला सुवेदी, सहसचिवमा गोमा भट्टराई शर्मा र सहकोषाध्यक्षमा राधिका सापकोटा चयन हुनुभएको निर्वाचन अधिकृतको रुपमा रहनुभएको  ।

    त्यस्तै कार्य समितिका सदस्यहरुमा चमन श्रेष्ठ, गंगा कुमारी खत्री, संगीता श्रेष्ठ, तेजकुमारी महत, धनदेवी भण्डारी, संगीता श्रेष्ठ, रेणु मल्ल शाही, अस्मिता श्रेष्ठ, गंगा थापा कार्की, सरिता श्रेष्ठ, रंजीता वराईली रहनुभएको छ । समितिको आमन्त्रित सदस्यहरुमा गीता चापागाई, टिका आचार्य, शारिका थापा मगर, अम्विका ढुङ्गाना, मिना कुमारी मल्ल र अश्मि महत रहनुभएको छ ।

    म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आइतबार सम्पन्न  अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले महिलाहरु सिप विकास र उद्यमशिलतर्फ अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अधिवेशनमा म्याग्दी उद्योग aguilas cibaeñas jersey jordan proto max 720 jersey soccer custom jordan max aura 4 cheap yeezys seahawks jersey custom sublimated hockey jerseys air max 95 sale castelli vantaggio jersey dallas cowboy shop 49ers jersey for sale nike dunk nfl nfl jersey sales nike air max sale outlet yeezy sneakers वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले महिलाहरुलाई सशक्त बनाउन र उत्पादन तथा उद्यममा जोडिनका लागि महिला उद्यम विकास समितिको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु सुदर्शन कुमार श्रेष्ठ, कुविर कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बेनपा वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्वर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रमकै अवसरमा उद्यमी सम्मान अन्तर्गत एसएस टेलरिङका संचालक सुकमाया रत्न र सुनिता टेलरका संचालक सुनमाया किसानलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यसैगरी समितिद्वारा पौष १ गतेबाट संचालन गरिएको १५ दिने केश श्रृङ्गार तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । प्रशिक्षक पिस साइन व्युटि होम बेनीका संचालिका प्रमिला जोशी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रम समितिका सभापति लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता र कार्यवाहक महासचिव प्रमिला जोशी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

    नयाँ कार्य समितिले आउदै गरेको माघेसंक्रान्ति पर्वको अवसरमा बेनीमा ३ दिने माघेसंक्रान्ति मेलाको आयोजना गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

    १४ घण्टा अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

    १ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार


  • ४ दिन अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ हफ्ता अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • २ हफ्ता अघि

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

  • समाचार
  • १

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ७ घण्टा अघि

  • २

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १३ घण्टा अघि

  • ३

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १३ घण्टा अघि

  • ४

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १४ घण्टा अघि

  • ५

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ दिन अघि

  • ६

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    ३ दिन अघि

  • ७

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ८

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    ६ दिन अघि

  • ९

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution