• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

९ घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष १४, शनिबार (२ साल अघि)

बेनीको दिदि बहिनी सहकारीको १२ औं साधारण सभा सम्पन्न

फोटो : देवी जिसी

  • १०२४ पटक पढिएको
  • देवी जिसी/बेनी, पुष-१४, म्याग्दीको  सदरमुकाम बेनीबाट आर्थिक कारोबार गर्दै आएको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न  गरेको छ । आज (शनिबार) जिल्ला समन्वय समितिको सभाहलमा सपन्न  बार्षिक साधारणसभाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभएको थियो । उद्दघाटन गर्दै प्रमुख अतिथि गौचनले प्रदेशसभा सदस्य गौचनले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर संचालन गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

    उहाँले केही सहकारीको  गल्तीका कारण  राम्रा सहकारीलाई चुतौनी भएको उल्लेख गर्दे संचालक र  समिति शेयरसदस्यहरुले  संस्थालाई जनतामाझ बलियो र विश्वसनीय  बनाएर लैजान सक्रिय रहन आग्रह गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन  समेत सुझाव दिनुभयो ।

    महिला मात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ हजार २०० रुपैयाँ शेयर पँजी रहेको छ । सहकारीको लगानीतर्फ नौँ करोड चालिस लाख ९ हजार २२८ रुपैयाँ रहेको छ भने बचततर्फ ७ करोड ५८ लाख ५६ हजार ७१९ रुपैयाँ रहेको छ ।

    सहकारीको जगेडा कोषमा ५२ लाख एक हजार नौँ रुपैयाँ रहेको छ । सहकारीले गतबर्ष १५ करोड ५९ लाख ९७ हजार सातँसय रुपैयाँको कारोबार गरेको प्रवन्धक समिक्षा ढुंगानाले जानाकारी दिनुभयो  । सहकारीको मुनाफा १८ लाख रुपैयाँ रहेको छ ।

    साधारण सभाको अवसरमा सुमन गिरि र बाबुराम गिरीलाई “दम्पत्ति सम्मान”, निशा खत्रीलाई “साधारण बचत सम्मान”, सुजनी गौचनलाई “लखपति सम्मान”, शर्मिला जोशी श्रेष्ठलाइ “पेन्सन बचत सम्मान”, विनायक सुबेदीलाई “बाल बचत सम्मान”, लक्ष्मी गिरीलाई “सुनौलो बचत सम्मान”, ओशिन श्रेष्ठलाई “क्रमिक बचत सम्मान”, सकुन्तला श्रेष्ठलाई “सर्वाधिक हांजिरी सम्मान”, निर्मला श्रेष्ठलाई “पर्व बचत सम्मान”, मिलन रेग्मी र सम्पदा आचार्य (कक्षा १२ )लाइ “उत्कृष्ट विद्यार्थी सम्मान”लगायतका सम्मान  प्रदान गरेको थियो ।

    संस्थाका अध्यक्ष विष्णुकुमारी गौतम सापकोटाको अध्यक्षतामा सम्पन्न  साधारणसभामा सल्लाकार एवम बेनी नगरपालिका उपप्रमुख ज्याती लामिछाने, संस्थाका सल्लाहकार जमुना आचार्यले प्रशिक्षण मुलक मन्तब्य र  शेयर सदस्य मध्यबाट सुनिता ढुंगानाले  राख्नुभएको थियो ।

    कार्यक्रममा संस्थाको संस्थाकी कोषाध्यक्ष अम्बिका श्रेष्ठद्वारा आर्थिक प्रतिबेदन, सचिव जगत बानिया खत्रीद्वारा संस्थाको प्रगति प्रतिबेदन, लेखा संयोजक सारदा शर्माले लेखा प्रतिबेदन, ऋण उपसमितिका सदस्य  सन्तति कुमारी घर्ति क्षेत्रीले ऋण उपसमितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

    साधारण सभाको अबसरमा  बेनी न.पा.-६ का कल्पना चालिसेलाई रु पांच हजार पांच सय पचपन्न (रु.५,५५५ ) बराबरको सहयोग प्रदान, हड्डीको क्यान्सरबाट पिडित बेनी नपा -१० पात्लेखेतकी   मनिषा पाइजा (मनिका) लाइ रु पांच हजार पांच सय पचपन्न (रु.५,५५५ ) रुपैयाँ सहायोग गरिएको छ, त्यसैगरी आँखा उपचारको लागी  बेनी नपा १ रत्नेचौर निवासी भाव बहादुर खड्कालाई रु पांच हजार पांच सय पचपन्न (रु.५,५५५ ) सहयोग गरेको छ  ।

    कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सहकारीले बचत र ऋणको  मात्र काम नगरि सामाजिक कार्य अन्तर्गत संस्थाले  मुष्ठीदान, सदस्य संरक्षण योजना, सुत्केरी भेटघाट, एकल महिला सम्मान,  विभिन्न दिवसीय कार्यक्रम, लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएको बताउनुभयो ।

    संस्थाकी उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत, सचिव जगतकुमारी खत्रीको संचालन र प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले विभिन्न ब्यक्तिलाई आर्थिक लगायतको सहयोग गरेको साधारणसभामा शेयर सदस्यको उपस्थित थियो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ९ घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”


  • १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ९ घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution