• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १०, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

५ घण्टा अघि
२

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

९ घण्टा अघि
३

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

९ घण्टा अघि
४

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

१६ घण्टा अघि
५

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

२ दिन अघि
६

म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

४ दिन अघि
७

मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

५ दिन अघि
८

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

१ हफ्ता अघि
९

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

१ हफ्ता अघि
१०

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

१ हफ्ता अघि
११

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

१ हफ्ता अघि
१२

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष १०, मंगलबार (१ साल अघि)

पुर्वाधारको पखाईमा पर्यटकीय स्थल बरंजाको गाम्फा धुरी

फोटो ; अमित विश्वकर्मा

  • ७३५ पटक पढिएको
  • म्याग्दी, पुष-१०,  म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पूर्वाधारको पखाईमा रहेको छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ ।

    वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरी अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । म्याग्दीको मंगला ४ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका –३ को सिमानामा अवस्थित गाम्फाधुरी स्वर्गद्वारीबाट आउनुभएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेको ऐतिहासिक स्थल हो ।

    उक्त स्थानबाट पूर्वी रुकुमको चुरेन हिमालदेखि गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे्र हुँदै गार्खामा रहेका मनास्लु हिमाल सम्मका दर्जनौ हिमश्रृङ्खलाहरु आँखै अगाडी देख्न सकिन्छ । म्याग्दी, बाग्लुङ, पर्वत र कास्की जिल्लाका समेत अधिकांश ग्रामिण वस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्दले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधना स्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिन्छ ।
    ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ । तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाइदिन्छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकनले जोकोही पनि आकर्षित हुन्छन् । यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालिगुँरास, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पाइन्छन् ।

    मङ्गला –४, वडा कार्यालयले गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवर्धनका लागि पहल थालेको छ । वडा अध्यक्ष लालबहादुर रोका मगरले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न वडाले पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाम्फाधुरी प्राकृतिक सुन्दरताको उपहार मात्र नभई १००८ स्वामी परमानन्दज्युले तपस्या गरेर ज्ञान प्राप्त गरेको ऐतिहासिकस्थल पनि हो । यहाँ भग्नावशेषको रूपमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गर्न सकेमा ठुलो सङ्ख्यामा तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।’’

    वि.सं. २०१७ सालदेखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गर्नुभएको इतिहास रहेको वडा अध्यक्ष रोकाले बताउनुभयो । यसैगरी स्वामी परमानन्दले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गर्नुभएको थियो ।

    तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्द सहित उहाँका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा अध्यक्ष रोकाले बताउनुभयो । ‘‘गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवर्धनका लागि गाउँपालिका, प्रदेश र संघ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको व्यवस्था गरिदिन माग गरिसकेको छु’’ उहाँले भन्नुभयो ।

    पर्यटनको क्षेत्रमा गाम्फाधुरीको प्रचुर सम्भावना रहेकाले यसको प्रचार–प्रसार सहित पूर्वाधार निर्माण गर्ने आवश्यक रहेको वडा सदस्य होममाया पुन बुढाथोकीले बताउनुभयो । गाउँपालिकाका सब–इन्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने बताउनुभयो । गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा संघ सरकार संग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले स्टिेमेट तयार गर्न लागेको बोहराले बताउनुभयो ।

    पालिकाभित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको विकास गरि पर्यटन प्रवर्धन गर्न पालिका योजनाबद्ध ढंगले अघि बढेको मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले बताउनुभयो ।

    बेनीबाट तातोपानी हुँदै मंगला ४ बुकेनीमा सवारी साधनमार्फत १ घण्टाको यात्रा र बुकेनीबाट करिब साढे ३ घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मंगला ३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ । सोही धुरीको नामबाट मङ्गला –४, मा युवा क्लबको नामकरण समेत गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

    ९ घण्टा अघि

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

    ९ घण्टा अघि

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक


  • १६ घण्टा अघि

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

  • २ दिन अघि

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

  • ४ दिन अघि

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

  • ५ दिन अघि

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

  • समाचार
  • १

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    ५ घण्टा अघि

  • २

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक
    ९ घण्टा अघि

  • ३

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक
    ९ घण्टा अघि

  • ४

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो
    १६ घण्टा अघि

  • ५

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न
    २ दिन अघि

  • ६

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट
    ४ दिन अघि

  • ७

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न
    ५ दिन अघि

  • ८

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    १ हफ्ता अघि

  • ९

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution