• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १३, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

७ घण्टा अघि
२

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ दिन अघि
३

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

२ दिन अघि
४

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

२ दिन अघि
५

उपल्लो मुस्ताङमा हिमपात

२ दिन अघि
६

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

२ दिन अघि
७

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

३ दिन अघि
८

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

४ दिन अघि
९

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
१०

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
११

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
१२

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष ७, शनिबार (१ साल अघि)

महिला उद्दम बिकास समिति म्याग्दीको ३ दिने अवलोकन भ्रमण

फोटो : देवी जिसी

  • ५८८ पटक पढिएको
  • देवी जि.सी. /बेनी, पुष-७, महिला उद्दम विकास समिति  म्याग्दीले ३ दिने अबलोकन भ्रमण सम्पन्न गरेको छ । उद्योग बाणिज्य संघ म्याग्दी अन्तर्गत गठित  महिला उद्दम बिकास समिति अन्तर्गत कार्यसमितिका १६ जना सम्मिलित भ्रमण टोलीले कालिगण्डकी करिडोर हुँदै कालिगण्डकी “ए” जलविद्युत आयोजना मिर्मि, पाल्पाको ढाका उद्योग, बुटवलको साबुन उद्योग लगायतको अबलोकन गरेको हो ।

    उद्दम शिलता बिकासका र  ब्यबसयिकताका लागी अनुभव आदान-प्रदान होवोस भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको समितिका अध्यक्ष लक्ष्मी कार्कीले बताउनुभयो । उहाँले बुटवल र चितवनमा भैरहेको पर्यटन प्रवर्धनको प्रभावकारी शैलीलाइ अबलम्बन गर्दै म्याग्दीमा पनि पर्यटन र पर्यटन संगै जोडिएर आउने ब्यबसयलाई प्रभावकारी बनाउन सकिने अनुभव प्राप्त गरेको बताउनुभयो ।

    समितिका उपाध्यक्ष अम्बिका श्रेष्ठले बुटवल, चितवन र पाल्पामा संचालित विभिन्न उद्योग, मिठाइ, स्थानीय खाजा भुजिया, बर्फी, महिलाले संचालन गरेका होटल पसलको अबलोकनले पनि धेरैनै सिकाइ भएको बताउनुभयो । उहाँले म्याग्दीमा उत्पादित बस्तुलाइ म्याग्दीको पहिचान हुने गरि ब्रान्डीग गर्नुपर्ने आबश्यकता रहेको र अव त्यतातर्फ पहल गरिने बताउनुभयो। उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरणको लागी बिशेष पहल गरिने श्रेष्ठले बताउनुभयो ।

    पुष ४ देखि ६ सम्म  कालिगण्डकी करिडोर हुँदै मिर्मि, रिडी, पाल्पा, बुटवल, चितवन र पोखरा हुदै सम्पन्न भएको अवलोकन भ्रमणको  म्याग्दी उद्योग बाणिज्य संघले  समन्वय गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ७ घण्टा अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

    १ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

    २ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे


  • २ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • २ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • ३ दिन अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

  • ४ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

  • समाचार
  • १

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ७ घण्टा अघि

  • २

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ दिन अघि

  • ३

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    २ दिन अघि

  • ४

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    २ दिन अघि

  • ५

    उपल्लो मुस्ताङमा हिमपात
    २ दिन अघि

  • ६

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    २ दिन अघि

  • ७

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ३ दिन अघि

  • ८

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ४ दिन अघि

  • ९

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • १०

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution