• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष ७, शनिबार (२ साल अघि)

के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु

तस्विर : ध्रुबसागर शर्मा

  • ४६८ पटक पढिएको
  • ध्रुबसागर  शर्मा /दरबाङ,७ पुस, पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको  । कार्यक्रमको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्षत बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।उद्घाटन पछि प्रमुख अतिथिको मन्तव्य व्यक्तगर्ने क्रममा अध्यक्ष गर्वुजाले कार्यक्रम सफलताकाको शुभकामना दिँदै के.वि एकेडेमीले कितावी ज्ञानका अतिरिक्त प्रयोगात्मक विधि अपनाएर पठनपाठ गर्दै आएको देख्दा आफूलाई खुसी लागेको बताउँदै शिक्षा क्षेत्रमा के.वि एकेडेमीले पु¥याएको योगदानलाई विसन नसकिने बताउनुभयो ।

    कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख अतिथी गर्बुजाले विद्यार्थीहरुद्धारा प्रकाशित फूलबारी भित्ते पत्रिकाको लोकार्पण,विद्यार्थीहरुद्धारा प्रर्दशित सूचना प्रविधि र शैक्षिक सामग्रीहरुको अवलोकन गर्नुभएको थियो । त्यसैगरी विज्ञान शिक्षक बलराम श्रेष्ठको नेतृत्वमा विद्यालयका विद्यार्थीहरुले बेनी नगरपालिका ४ तोराखेत पहिरोदेखि मालिका गाउँपालिका ६ दरवाङसम्मका पहिरोको भौगर्भिक अध्ययन/अनुसन्धान गरी संकलन गरेका चट्टानको  नमुना अवलोकन गर्नुका साथै विद्यार्थीहरुले प्रस्तुत गरेको रिपोर्ट श्रवण गर्नुभएको थियो । प्रमुख अतिथी गर्बुजाले विद्यालयले यस्ता रचनात्मक र खोजमूलक कार्यक्रमगरी वार्षिकोत्सव मनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

    त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी मालिका गाउँपालिका ६ दरबाङका पथबहादुर रोकाले आफ्नै वडाभित्रको संस्थागत विद्यालय जिल्लाकै अब्बल विद्यालयहरुमध्येमा गणना योग्य भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । विद्यालयले शैक्षिक,खेलकुद लगाएत विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुमा सफलता प्राप्त गर्दै गएकोमा प्रशन्नता व्यक्त गर्दै आफ्नो क्षेत्रबाट पनि विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी मालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक रिजालले पछिल्लो समय विद्यालयले प्रयोगात्मक विधिद्धारा पठनपाठन गराउँदै आएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रमा गर्विलो इतिहास बनाउन सफल के.वि एकेडेमी आगामी दिनमा अझै अनुकरणीय वन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

    उद्योग वाणिज्य संघ दरवाङ इकाइका सचिव अमृत सापकोटा, विद्यालयका पूर्व संचालक सदस्य एवम् शैक्षिक र वौद्धिक व्यक्तित्व बालकृष्ण शर्मा लगाएतका वक्ताहरुले के.वि एकेडेमीको स्थापनादेखि अहिलेसम्मका गतिविधिहरु प्रष्टाउँदै पश्चिम म्याग्दीको एउटा गौरवयोग्य शैक्षिक संस्था बन्दै गएकोमा खुसी व्यक्त गर्दै आआफ्नो क्षेत्रबाट सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले निर्माणगरेका शैक्षिक,साहित्यिक,प्राविधिक र विज्ञान सम्वन्धि विभिन्न सामग्रीहरुको प्रदर्शनी गरिएको थियो । सोही अवसरमा ‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी गर्बुजाले गर्नुभयो । प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयका प्रतियोगिहरुले भाग लिएका छन् ।

    कार्यक्रम पाँच दिनसम्म संचालन हुने विद्यालयले जनाएको छ । जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल तथा अभिभावक लक्षित विविध प्रतियोगिताको अण्डर टेन फुटसलतर्फ प्रथम पुरस्कार नगद रु ३० हजार ३ सय ३० र द्धितीय पुरस्कार नगद रु २० हजार,२ सय २२ का साथै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ भने अभिभावक फुटसल महिलातर्फ प्रथम हुनेलाई नगद रु १२ हजार १२ र द्धितीय पुरस्कार रु ७ हजार ७ का साथै प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य आकर्षण महिला फुटसल रहेको आयोजकले जनाएको छ । विद्यालयका संचालक÷निर्देशक हिराबहादुर पुनको अध्यक्षता, विद्यालयका प्रिन्सिपल बिमल शर्माको स्वागत, भाइस प्रिन्सिपल धु्रवसागर शर्मा र शिक्षक मिनबहादुर सुनारको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले स्वागत मन्तव्यका साथै विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution