• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष ६, शुक्रबार (२ साल अघि)

बेनीको न्यु वेष्ट पोइन्टले मनायो ३१ औं अभिभावक दिवस: विभिन्न व्यक्तिहरु सम्मानित

फोटो : सतिस श्रेष्ठ

  • ८६६ पटक पढिएको
  • बेनी, पुष-६, म्याग्दीको सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले ३१ औं अभिभावक दिवस मनाएको छ ।  आज (शुक्रबार) विद्यालय प्रांगणमा विविध  कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको हो। कार्यक्रमको  जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रममा प्रमुख थापाले वार्षिकोत्सवको अवसरमा सफलताको शुभकामना दिंदै निजि विद्यालयले शैक्षिक विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले सरकारको नीतिका कारण निजि विद्यालय संचालनमा केहि अफ्ठेरो अवस्था देखिएकोले सरकारले निजि विद्यालयको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठले वेष्ट आफु एक जनप्रतिनिधि भएका कारण अव विद्यालयमा सिप मुलक तालिम र प्राबिधिक शिक्षा आवश्यक रहेको र बेनी नगरपालिकाले यस्ता तालिम शुरु गरेको बताउनुभयो । उहाँले  पोइन्ट जस्तो अब्बल विद्यालयले पनि अव त्यसतर्फ पनि जोड दिन आग्रह गर्नुभयो । शैक्षिक, खेलकुद, भौतिक पूर्वाधार लगायतमा वेष्ट पोइन्ट अब्बल रहेकोले  विद्यालयले त्यसलाई निरन्तरताको कामना गर्नुभयो ।

    कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोकाले शारीरिक अस्वस्थताका बाबजुत पनि विद्यालयमा सम्पूर्ण अभिभावकको प्रतिनिधि भएकोले आफु उपस्थित भएको बताउंदै अव शैक्षिक नीति र सिकाइ क्रियाकलापमा फरक तरिका अपनाउनुपर्ने र अभिभावक पनि सचेत हुनुपर्ने बताउनुभयो । संपुर्ण संघ संस्थाको प्रतिनिधित्व गर्दै म्याग्दी जेसिसका अध्यक्ष सुमन बानियाले वेष्ट पोइन्टले हाशिल गरेको उपलब्धिको प्रशंशा गर्दै आगामी दिनमा त्यसको निरन्तरताको कामना गर्नुभयो । विद्यालयका प्रिन्सिपल डिबि दाहालले शैक्षिक सत्र २०७९ को वार्षिक प्रगति प्रतिबेदन र आगामी शैक्षिक सत्रको नीति योजना तथा कार्यक्रमबारे प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो  ।

    वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक निर्देशक हरिकृष्ण श्रेष्ठले ३१ औं वर्ष पुरा गरी ३२ औं बर्ष सम्म आइपुग्दा विभिन्न प्रतिकुलताका बाबजुत विद्यालय संचालन गरेको र यहाँ सम्म आइपुगेको बताउनुभयो । उहाँले शैक्षिक संगै विभिन्न अतिरिक्त क्रियाकलापमा सफलता प्राप्त गर्न अभिभाबक, विद्यार्थी, शिक्षक र सुभ चिन्तकहरुको साथ रहेकोले यस्तै साताको अपेक्षा गर्नुभयो  ।

    विद्यार्थीहरुको तर्फबाट कक्षा १० का शिल्पीका जिसी र कक्षा ११ का बर्खा थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    कार्यक्रममा बेनी सामुदायिक माविका प्राचार्य दीपक श्रेष्ठ, बाल मन्दिर माविका प्रधानाध्यापक सुरेन्द्र केसी, लिटिल गार्डेन एकेडेमीका प्रिन्सिपल दिपक सुबेदी, बेनी आवासीय माविका प्रिन्सिपल मोहन अधिकारी, गलेश्वोर आदर्श आवासीय माविका प्रिन्सिपल खगेन्द्र जि.सी. जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तम कर्माचार्य, म्याग्दी उद्योग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठ लगायतको  उपस्थिति रहेको थियो ।

    विद्यालयले अभिभावक दिवसको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । वेष्ट पोइन्टमा अध्ययन गरेर बिशिश्टता हासिल गरेका डा. सज्जन थापा, डा. कान्ति लक्ष्मी कटुवाल, डा. जित पुन, इन्जिनियर आभाष श्रेष्ठलाइ वेष्ट पोइन्ट सम्मान प्रदान गरेको छ । त्यसैगरी विद्यालयले १० वर्ष, २० वर्ष र २५ वर्ष सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई नगद, दोशल्ला र सम्मान पत्र सहित सम्मान गरेको हो । त्यसैगरी अभिभावाक खेलकुदक बिजेता महिला तथा पुरुष अभिभावक, नृत्यमा सहभागी हुने अभिभावक, शैक्षिक सत्र २०७९ मा विभिन्न तह टप गर्ने लेभल टपर र SEE र कक्षा  १२ को बोर्ड परीक्षा,  त्रिभुवन विश्वविद्यालय द्वारा २०७९ मा संचालित बिबिएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

    कार्यक्रममा मंटेसरी देखी कक्षा १२ सम्मका विद्यार्थीहरुले नृत्य तथा गीत र नाटक समेत  प्रस्तुत गरेका थिए।  कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्यको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यता विद्यालयका भाइस प्रिन्सिपल सरोज लाकान्द्रीको  स्वागत र शिक्षक कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution