• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

११ घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष २, सोमबार (२ साल अघि)

संगठन विस्तार र सुदृढीकरणका लागी नेपाली कांग्रेस म्याग्दीले अभियान संचालन गर्ने

फोटो: जलजला अनलाइन

  • ४१७ पटक पढिएको
  • म्याग्दी, पुष-२, नेपाली कांग्रेस म्याग्दीले संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान संचालन गर्ने भएको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति, क्रियाशिल सदस्यता वितरण, कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरिएको नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले बताउनुभयो  ।

    “पुष १६ देखि २० गतेसम्म क्षेत्र (ख) र २१ देखि २५ गतेसम्म प्रदेशसभाको क्षेत्र (क)मा अभियान सञ्चालन हुनेछ,” उहाँले भन्नेनुभयो  “समसामयिक राजनीतिक अवस्था र काँग्रेसको अगुवाईमा भएका राजनीतिक उपलब्धीको बारेमा नेता, कार्यकर्ता र जनतालाई बुझाउदै संगठन विस्तार र सुदृढीकरण गर्न केन्द्रित हुन्छौ ।”

    प्रतिनिधिसभा सदस्य समेत रहेका गर्बुजाले पार्टीका नेतृत्वबाट भएका कामको प्रचारप्रसारका साथै जनतालाई व्यवस्था र लोकतन्त्रका विरुद्धका भ्रमबाट मुक्त गराउने अभियानमा केन्द्रित रहन जिल्लालाई नेतालाई निर्देशन दिनुभएको छ । यसैगरी विकासका लागि जनता जाग कार्यक्रम सञ्चालन गर्ने सचिव भरत लाकलाको प्रस्ताव सम्मेलनले पारित गरेको छ । नि:शूल्क रुपमा योगदान गरि एक वटा वडामा कम्तीमा एक वटा योजना सम्पन्न हुने गरी श्रमदान गर्ने कार्यक्रम बनाउने सचिव भरत रकालले बताउनुभयो ।

    सरकारी कार्यालयको सेवा र विकास निर्माणको कामलाई जनउत्तरदायी बनाउन झकझकाउने र काँग्रेसका जनतप्रतिनिधिहरुलाई पार्टीसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको छ । राजनीतिक गतिबिधिलाई जनताको सेवा र विकाससँग जोड्नका लागि विशेष योजना तय गर्न तल्लो कमिटिलाई निर्देशन दिएको ।

    सम्मेलनले जिल्लामा काँग्रेसका सबै तहमा कार्यसमिति पूर्णता र विस्तार सहित पुर्नगठन गर्ने, सवै तहका समितिहरुलाई क्रियाशिल बनाउने, भातृ र शुभेच्छुक संगठनका समितिलाई परिचालन गर्ने, कार्यकर्तालाई प्रशिक्षण दिने, सरकारी कार्यालयमा सहजिकरण गर्न पार्टी कार्यालयमा सहायता कक्ष बनाउने, पार्टी प्रवेश अभियान चलाउने योजना पारित गरेको छ । सम्मेलनमा ४५ वटै वडा, पालिका, प्रदेशसभा क्षेत्रीय समिति, जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य लगायत सात सय जना भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरुले प्रशिक्षण गरेका थिए ।

    सम्मेलनलाई सम्बोधन गर्नुहुदै महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएको विषयलाई झुल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “ एकपटक राष्ट्रपति र दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री तीन पटक र चारपटक सांसद भन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।’’

    साथै उक्त कार्यक्रममा कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरु बराल ,किरण शर्मा पौडेल, पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ ,जिल्ला उपसभापति केबी भण्डारी ,पुर्व सहसभापति नेत्र महत ,कांग्रेस बागलुङका सभापति जित शेरचन ,गण्डकी प्रदेश सभा सदस्य विमला गौचन, प्रदेश कार्यसमिति सदस्य मनकुमारी विश्वकर्मा ,प्रदेशसभा निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्याल ,खका सभापति टंकप्रसाद पुन, बलभद्र ढकाल, तरुणदल उपाध्यक्ष श्रीप्रसाद रोका, लगायत वडा तथा पालिकाका कार्यसमिति पदाधिकारी र जनप्रतिनिधि एवं भातृ संगठनका पदाधिकारीहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्ने बक्ताहरुले  गठबन्धनमा जोडिएको पार्टीको आलोचना गरेका थिए ।  उपसभापति हरिकुमार श्रेष्ठको  स्वागत, सचिव भरत रकाल र सहसचिव श्रीराम पौड्यालको  संचालनमा सम्पन्न कार्यक्रममा  कोषाध्यक्ष अमृतमान शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ११ घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ११ घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution