• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २०, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

५ घण्टा अघि
२

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

५ दिन अघि
३

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

१ हफ्ता अघि
४

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

२ हफ्ता अघि
५

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

२ हफ्ता अघि
६

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
७

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
८

न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न

२ हफ्ता अघि
९

पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका

२ हफ्ता अघि
१०

न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन

३ हफ्ता अघि
११

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

३ हफ्ता अघि
१२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष २, सोमबार (२ साल अघि)

पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड-२०८०” बाट सम्मानित

तस्विर : जलजला अनलाइन

  • ४९३ पटक पढिएको
  • बेनी, पुष-२,  म्याग्दीका क्रियाशील पत्रकार धिरन बहादुर खत्री पुरस्कृत हुनुभएको छ  आइतबार । आइतबार म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गर्दै सम्मान  गरिएको हो ।

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनि नपा–४ का वडा अध्यक्ष अणबहादुुर खड्का, सोसाइटीका अध्यक्ष कमल खत्री र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले खत्रीलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो  । पत्रकार खत्री  खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, कोरला पोष्ट डटकमका संचालक, म्याग्दी अनलाईन, कारोबार दैनिक, रेडियो नेपाल र एभिन्युज टेलिभिजनमा आवद्ध हुुुनुुहुुन्छ ।

    वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ  ।  दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको संस्थाले जनाएको छ  ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले  स्थानीय पत्रकार र सञ्चार माध्यमको संरक्षणमा नीतिगत व्यवस्था गर्न पहल गर्ने बताउनुुभयो । बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुुर खड्का (भगवान)ले स्थानीय स्रोत साधनको पहिचान र त्यसलाई प्रर्वद्धनका लागि सञ्चार माध्यमहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुुभयो ।

    नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्काले मिडिया उद्योग धरासायी हुुदै जाँदा पत्रकार पलायन हुुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुुभयो । सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुुभयो ।

    साधारणसभाले सचिव अमित बिश्वकर्माको प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुुभएको थियो

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

    ५ दिन अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

    १ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द


  • २ हफ्ता अघि

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • ३ हफ्ता अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

  • समाचार
  • १

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    ५ घण्टा अघि

  • २

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    ५ दिन अघि

  • ३

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    १ हफ्ता अघि

  • ४

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    २ हफ्ता अघि

  • ५

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    २ हफ्ता अघि

  • ६

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ७

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ८

    न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न
    २ हफ्ता अघि

  • ९

    पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका
    २ हफ्ता अघि

  • १०

    न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution