• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

४ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

६ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर २८, बिहिबार (१ साल अघि)

भारतको विश्वविद्यालयमा पर्वतको जलजलाका रेग्मीलाई स्वर्णपदक

फोटो : ध्रुबसागर शर्मा

  • ९४४ पटक पढिएको
  • पर्वत, मंसिर-२८, पर्वतको जलजला गाउँपालिका वडा नं ८ नाग्लीबाङका रामचन्द्र रेग्मीले भारतमा स्वर्ण पदक प्राप्त गर्नु भएको छ ।भारतको राजधानी नयाँ दिल्लीस्थित लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट स्नातक तहमा सर्वाधिक अंक ल्याएका पर्वतका रामचन्द्र रेग्मीलाई भारतीय राष्ट्रपति दौपदी मुर्मीले स्वर्णपदक प्रदान गर्नुभएको हो । उहाँलाई विश्वविद्यालयको दीक्षान्त समारोहमा  राष्ट्रपति मुर्मीले स्वर्णपदक प्रदान गर्नुभएको  हो ।

    रेग्मीे स्नातक तह (शास्त्री) मा पाणिनीय व्याकरण विषयमा विश्वविद्यालयका सम्पूर्ण आंगिक महाविद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले भन्दा सर्वाधिक अंक ल्याएर प्रथम हुनुभएको हो । उहाँलाई राष्ट्रपति मुर्मीले स्वर्णपदक प्रदान गर्दै संस्कृत वाङमय र पाणिनीय व्याकरणमा अझै प्रगति गर्न शुभकामना दिनुभएको रेग्मीले सामाजिक संजालमार्फत बेनी अनलाइनलाई बताउनुभयो ।

    उत्तरमध्यमा तहमा पनि सर्वाधिक अंक प्राप्त गर्नुभएका रेग्मीले सन् २०१८ मा भारतका पूर्व राष्ट्रपति श्रीरामनाथ कोविन्दको हातबाट पनि स्वर्ण पदक पदक प्राप्त गर्नुभएको उहाँकी आमा अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

    भारतको दिल्लीमा पाणिनीय व्याकरण शास्त्रमा पूर्व मध्यमा (नौ र दश), उत्तरमध्यमा (११ र १२) पास गरेर रेग्मीले श्रीलालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट शास्त्री (स्नातक)मा सर्वाधिक अंक प्राप्त गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ४ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ६ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ३ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ३ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ४ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ६ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution