• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

९ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर २१, बिहिबार (२ साल अघि)

अपाङ्ग वालवालिकाको जिवनपर्यन्त शिक्षा, सुरक्षा र सेवाको अपरिहार्यता

फाईल तस्विर

  • १०५३ पटक पढिएको
  • देवी जि.सी./ म्याग्दी, मंसिर-२०, म्याग्दीको बेनीमा अपाङ्गता दिवस मनाइएको छ । बेनी नगरपालिका स्थित बाल जागृती प्राथमिक विद्यालय चुत्रेनिमा अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा एक कार्यक्रम गरि मनाइएको हो । बौद्धिक अपाङ्गता भएका बाल बालिकाको पढाइ हुने यस विद्यालयमा वार्षिक रुपमा कार्यक्रम गर्दै आएको छ ।

    कार्यक्रममा बेनिनगरपालिकाका उपमेयर ज्योति लामिछानेले शारीरिक र मानसिक अपाङ्गता समाजमा बढ्नुको कारण जंक-फुड पनि भएको बताउनुभयो । त्यसैगरी स्वतन्त्र  खोज पत्रकार राजु बस्यालले  सन्तुलित र अन्य पौष्टिक खानाको अभाव वा नखानु, मानसिक तनावका कारण साथै आजभोली खेतीपातीमा समेत अत्यात्धिक मात्रामा रासायनिक मल र विषादीको प्रयोगले पनि अपाङ्गता बढ्दै गैरहेको बताउनुभयो । उहांले  परिक्षण नै नगरिएका खोप लगाउनाले पनि यस्ता समस्या बढ्न सक्ने बताउनुभयो ।

    रूम टु रिड, प्लान नेपाल, सेभ द चिल्ड्रेन जस्ता संस्थाहरुको सहयोगमा विद्यालय र छात्राबास भवन बनेको यस विद्यालयमा थप श्रोतको अभावमा तारबार र पर्खालको निर्माण गर्न नसक्दा विद्यार्थीहरु  भाग्ने र बाहिरी खेलकुद हुँदा घाइते हुने समस्या रहेको विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष बिज्ञान केसीले बताउनुभयो ।

    म्याग्दी  प्रबासी नेपाली संघ (MONA) ले तिनवटा  विद्यालय (बगुवाखोला, सिंगा र राखु ) मा ११ /११ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ तर  यी वालवालिकाको जिवनपर्यन्त शिक्षा, सुरक्षा र सेवा एउटा गम्भीर समस्या रहेकोले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने युवा नेता सन्दिप खत्रीले बताउनुभयो ।

    कार्यक्रममा  बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयका कक्षा ११ सेक्सन बि का बर्खा थापाको नेतृत्वमा कक्षा ११ का विद्यार्थीहरु सहभागी भएका थिए । सोहि कार्यक्रममा न्यु वेष्ट पोइन्ट स्कुलका प्रिन्सिपल डीबी दाहालले सरकार, संचार जगत, नागरिक समाज, समाजसेवी र विशेष गरि प्रबासमा रहेका सम्पन्न नेपालीहरुलाई अपाङ्गता भएका विद्यार्थीहरुको सेवामा खुलेर लाग्न  र जन्मदिन बैबाहिक वर्षगाठ जस्ता अवसरमा त्यस्ता ठाउँमा गएर  सेवा गर्न आह्वान पनि गर्नु भयो ।

    कार्यक्रममा श्रवण शक्ति नभएका विद्यार्थीहरु,धौलागिरि  मा.वि. सिङ्गा  र दृष्टिबिहीन विद्यार्थीहरु अध्ययन गर्ने ज्ञानोदय मा.वि. राखुबाट समेत विद्यार्थीहरु  सहभागी भएका थिए । कार्यक्रममा उनीहरुलाई खेल, मनोरंजन साथै पुरस्कार वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ९ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution