• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर १७, आईतबार (२ साल अघि)

दोहोरी गीत प्रतिष्ठान म्यग्दीले अग्रज स्रष्टाको स्मृतिमा चौतारी निर्माण गर्ने

फाईल तस्विर

  • ११८२ पटक पढिएको
  • देवि जिसि/म्याग्दी,मङ्सिर -१७, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाले अग्रज स्रष्टाको स्मृतिमा चौतारी निर्माण गर्नेभएको छ ।

    सो कार्यको बारेमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापाले चौतारीको फोटो सार्वजनिक गर्दै जानकारी गराउनुभएको थियो । प्रतिष्ठानको जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त कार्यको जानकारी गराइएको हो । बेनी नगरपालिका –६ डम्बरामा निर्माण गर्न लागिएको उक्त चौतारीको लागत दुई लाख ५० हजार अनुमान गरिएको प्रतिष्ठानका म्याग्दी जिल्ला अध्यक्ष ध्रुव जिसीले जानकारी दिनुभयो ।

    राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापाले जिल्ला शाखाले गर्न लागेको कामको सराहना गर्दै हरेक जिल्लाले केही न केही फरक काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले केन्द्र मात्र बलियो भएर नहुने भन्दै जिल्ला शाखाहरू मजबुत बनाइनु पर्ने र त्यसका लागि केन्द्रले भूमिका खेल्ने बताउनुभयो ।

    केन्द्रले भूमिका खेलेर मात्र नहुने भएकाले जिल्लाले पनि आफूलाई बलियो बनाउन रचनात्मक कार्य गर्नुपर्ने उहाँको भनाइ छ । कुनै पनि शाखा वा केन्द्रीय समिति बन्दै गर्दा हुने निर्वाचनबाट बाहिरिएकालाई पनि समेट्ने र शुभचिन्तकको पनि साथ लिएर अघि बढे मात्रै संस्थाले काम गर्न सक्ने धारणा राख्नुभयो ।

    जिल्ला अध्यक्ष ध्रुव जिसीले प्रतिष्ठानले रचनात्मक काम गर्दैआएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखाले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा काम गरेको छ ।’ प्रतिष्ठानले बेनी नगरपालिकामा शुद्ध पिउने पानीको व्यवस्थापन गर्दै वाटरगार्ड प्रदान गरेको बताउनुभयो ।

    त्यस्तै, उद्घोषण तालिम सञ्चालन, लिटिल मास्टर नृत्य प्रतियोगिता अब लगत्तै आयोजना गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यसैगरी प्रतिष्ठान म्याग्दीले अपाङ्गता भएका तथा द्वन्द्वपीडित एवम् असहायका लागि निःशुल्क कम्प्युटर डिप्लोमा तालिम दोस्रो लट सञ्चालन गर्नुका साथै निम्न आयस्तर भएका विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, योग शिविर, मातातीर्थ औँसीमा आमाहरूसँग कार्यक्रम गरेको पनि उहाँले जानकारी दिनुभयो ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीले बेनी नगरपालिका –६ डम्बरामा साङ्गीतिक चौतारी निर्माण गरी कला तथा सञ्चार क्षेत्रमा योगदान दिएर निधन भएकाहरूको शिलालेख राख्ने जनाएको छ । कला तथा सञ्चार क्षेत्रका अग्रजको नाम चौतारीको शिलालेखमा राखिने अध्यक्ष जिसीले बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव शङ्कर विरही गुरुङ, सहसचिव तारानाथ आचार्य, जिल्ला शाखा म्याग्दीका प्रथम उपाध्यक्ष एकराज चापागाईँ, सचिव विजुन खत्रीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग


  • १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution