• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ पौष २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

४ दिन अघि
२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
३

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

१ हफ्ता अघि
४

पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

१ हफ्ता अघि
५

म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

१ हफ्ता अघि
६

गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

१ हफ्ता अघि
७

रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

२ हफ्ता अघि
८

नेकपाको गाउँकेन्द्रित अभियान

२ हफ्ता अघि
९

संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
१०

पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट

२ हफ्ता अघि
११

भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

३ हफ्ता अघि
१२

चिमखोलाको सोवाङ धुरीमा बन्यो बास : ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर ७, बिहिबार (२ साल अघि)

पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

फोटो : बिन्दु पौडेल

  • ५४८ पटक पढिएको
  • जलजला, मङ्सिर-७,  पर्वतको जलजला गाउँपालिकामा पालिका स्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ गाउँपालिकाको वडा नं –३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको हो । दुइ दिन सम्प्रम संचालन हुने प्रतियोगिताको  जिल्ला समन्वय समिति पर्वतका  प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा प्रमुख परियारले जलजला गाउँपालिका नदीजन्य स्रोतको हिसाबले आन्तरिक आम्दानी गर्न सक्ने धेरै आधार भएपनि अदालतको अड्चनले बञ्चित र स्थानीय तहको आन्तरिक आम्दानी बृद्धी गर्ने र स्थानीय विकासमा परिचालन गर्ने विषयमा जिसस पर्वत सर्वोच्च अदालत सम्म पुगेर लडिरहेको  बताउनुभयो  ।

    त्यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले खेलकुदलाई शिक्षासँग जोड्ने योजना अनुसार यस वर्ष शैक्षिक क्यालेण्डर अनुसार पर्वत जिल्लामै पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले थालेको अभियानमा खेलकुदलाई पनि जोडेको बताउनुभयो।

    प्रतियोगितामा जलजलामा अवस्थित  दुई निजी सहित १२ वटा मावि र ४ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले  पहिलो दिन सबै खेल शुरु गरिएको र दोस्रो दिन फाईनल हुने बताउनुभयो  ।

    प्रतियोगितामा  एथलेटिक्स, कवड्डी र भलिबल बिधामा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभएएको छ  । प्रतियोगितामा समावेश भएका हरेक  इभेन्ट, बिधागत र समग्रमा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्थापन गरिएको र सबै बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्ने अधिकृत आचार्यले बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन समारोहमा सहभागी विद्यालयका  विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

    १ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    १ हफ्ता अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • १ हफ्ता अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • २ हफ्ता अघि

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

  • २ हफ्ता अघि

    नेकपाको गाउँकेन्द्रित अभियान

  • ३ हफ्ता अघि

    भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

  • समाचार
  • १

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • २

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक
    १ हफ्ता अघि

  • ३

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
    १ हफ्ता अघि

  • ४

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद
    १ हफ्ता अघि

  • ६

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ७

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन
    २ हफ्ता अघि

  • ८

    नेकपाको गाउँकेन्द्रित अभियान
    २ हफ्ता अघि

  • ९

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न
    २ हफ्ता अघि

  • १०

    पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution