• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २३, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ दिन अघि
२

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

२ दिन अघि
३

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

५ दिन अघि
४

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

६ दिन अघि
५

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
६

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
७

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
८

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

१ हफ्ता अघि
९

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१०

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

२ हफ्ता अघि
११

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

२ हफ्ता अघि
१२

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर ७, बिहिबार (२ साल अघि)

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

फोटो : देवी जि.सी.

  • ८१७ पटक पढिएको
  • म्याग्दी, मंसिर-७, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन ।

    रु. ३९ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा रु. एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु. एक अरब ४५ करोड ९३ लाख ७९ हजार ११९ कर्जा लगानी र दायित्व रहित कोषहरुमा रु. नौ करोड ४० लाख ८८ हजार ३९२ रकम रहेको साधारणसभामा जानकारी गराइएको थियो ।

    साधारणसभामा सिवाइसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले सदस्यले माया गरेसम्म कसैको श्रापले संस्था नबिग्रने पुष्टि भएको बताउदै विपन्न र पिछडिएको समुदायमा वित्तिय र गैर वित्तिय सेवाको पहुँच बढाउने अभियान जारी रहने प्रतिवद्धता जनाउनुभयो । सिद्धान्त विपरित चलेका केही सहकारीको समस्यालाई आधार मानेर समग्र सहकारीहरुका विषयमा नकारात्मक टिप्पणी नगर्न र आफ्नो लगानी रहेको संस्थालाई निगरानी गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा गरिमा विकास बैंकका सञ्चालक दिपेन्द्रकुमार श्रेष्ठ, परामर्शदाताको तर्फबाट  मुक्ति ढुङ्गाना र सम्मानित सदस्यको तर्फबाट नवराज पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा असल सदस्य बिधामा सेहुन रानामगर, दिनेश जि.सी., दिलकुमारी शेरचन, कुन्ती क्षेत्री, असल सदस्य परिचयपत्रमा रोजी बुढा जिसी, श्यामकुमारी छन्त्याल, लक्ष्मण शर्मा, केशवराज आचार्य, गैरीदेवी रिजाल, नवराज पौडेल सम्मानित हुनुभएको थियो ।

    ८० वर्ष पुरा गर्नुभएकी बेनपा ४ की कृष्णकुमारी श्रेष्ठ र बेनपा–६ की झरी पाध्यालाई स्वास्थ्य जाँच खर्च वापत रु. पाँच हजार प्रदान गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले प्रगति र वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमिति संयोजक तुलसीनाथ सुवेदीको अध्यक्षता, सह–संयोजक भिमबहादुर श्रेष्ठको स्वागत र कोषाध्यक्ष माधव आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    २ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • २ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ दिन अघि

  • २

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    ६ दिन अघि

  • ५

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ६

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • ७

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • ८

    कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै
    १ हफ्ता अघि

  • ९

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution