• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २८, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

३ घण्टा अघि
२

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१९ घण्टा अघि
३

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ दिन अघि
४

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

५ दिन अघि
५

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

५ दिन अघि
६

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
७

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
८

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
९

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
१०

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
११

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
१२

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर ७, बिहिबार (१ साल अघि)

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

फोटो : अमित विश्वकर्मा

  • ३७५ पटक पढिएको
  • म्याग्दी, मंसिर-७,   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो ।

    नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ तथा बेनी – बाग्लुङ जाने यात्रुहरु, गेट वाहिर रहने यातायात व्यवसायीहरु, समेतलाई सुविधा पुग्ने गरि तातो चिसो शुद्ध पीउने पानीको व्यवस्था गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो ।
    कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले सेवाग्राहीहरुलाई लक्षित गरि तातोचिसो पिउने पानीको व्यवस्थाका लागि वाटर डिस्पेन्सर राखिदिएकोमा प्रतिष्ठानलाई आभार प्रकट गर्नुभयो । केसीले भन्नुभयो, ‘प्रतिष्ठानले सामाजिक उत्तरदायित्व वहन गरेको छ, हाम्रा सेवाग्राही तथा गेट वाहिर ट्याक्सी तथा बसको पर्खामा रहने यात्रुहरुलाई पनि यसले पिउने पानीको सुविधा हुनेछ । नगरप्रमुख केसीले एक गीलास मनतातो पानी समेत पिउनुभएको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

    प्रत्येक दिन उक्त जारमा पानी राख्ने, मेसिनमा पानी तताउने र उक्त मेसिनको सुरक्षा गर्ने समेतको जिम्मेवारी नगर प्रहरीले लिने भएको छ ।
    नगर प्रहरी प्रमुख शंकर पौडेलले १० वटै वडाबाट आउने सेवाग्राहीहरु तथा अन्य व्यक्तिहरुलाई समेत तातो चिसो शुद्ध पीउने पानीको सुविधा भएको भन्दै प्रत्येक दिनमा जारमा पानी राख्ने र उक्त वाटर डिस्पेन्सरको हेरचाह गर्ने कार्यमा नगर प्रहरी खटिने बताउनुभयो ।

    प्रतिष्ठानले करिव १३ हजार २ सयको लागतमा उक्त वाटर डिस्पेन्सर राखेको हो । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका कोषाध्यक्ष तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेल, सदस्य राजकुमार परियार, शक्ति छिनाल लगायतको उपस्थिति रहेको थियो ।
    सामाजिक उत्तरदायित्व अन्तरगत प्रतिष्ठान म्याग्दीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका राहतका लागि १५ हजार ५ सय ५५ रपैयाँ प्रतिष्ठान केन्द्रलाई दुई साता अघि पठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १९ घण्टा अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    १ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

    ५ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम


  • ५ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • समाचार
  • १

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ३ घण्टा अघि

  • २

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १९ घण्टा अघि

  • ३

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    १ दिन अघि

  • ४

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ५ दिन अघि

  • ५

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ५ दिन अघि

  • ६

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ७

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ८

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • ९

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • १०

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution