• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १३, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

२0 घण्टा अघि
२

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ दिन अघि
३

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ दिन अघि
४

उपल्लो मुस्ताङमा हिमपात

२ दिन अघि
५

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

२ दिन अघि
६

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

३ दिन अघि
७

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

३ दिन अघि
८

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
९

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
१०

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
११

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर ३, आईतबार (१ साल अघि)

मल्लाज कालान्जर सेवा समाज पोखराले समाजका सदस्यको खेतको धान भित्र्याउन सहयोग गरे

तस्विर : खिमनाथ शर्मा

  • ५९५ पटक पढिएको
  • जलजला, मंसिर-३,  कालंजर समाज पोखराले  मानविय पिडामा परेर दुःखमा रहेका समाजका सदस्य दिपक सुबेदीलाई सहयोग गरेका छन् । वर्ष  दिनको खेतीपाती पाकेर पहेलपुर भएर पाकेको धान थन्क्याउनका लागि  सहयोग गरेका हुन्  ।

    पर्वतको जलजला गाविस वाड नं ५ स्यायी ठेगाना भएका दिपक सुवेदीका वुवा धर्मदत्त सुवेदीको निधन भएपछि सुवेदीले पोखरा २६ को विजयपुरमा भाडामा लिएर कुर्षी फर्म संचालन गर्दै आएको १३ रोपनी जग्गाको धान वारीमा रुमलिन थालेपछि मल्लाज कालायन्जर सेवा समाजको सक्रितमा धान काटेर थन्काउने काम गरिएको हो ।

    सुवेदीका वुवा धर्मदत्तको गत कार्तीक २७ गते निधन भएपछि उनि किरियामा वस्नु पर्ने भएपछि पाकेको धान थन्क्याउनका लागि समाजका कोषाध्यक्ष खेमनाथ शर्माको अग्रसरतामा समाजका २९ र स्थानिय गरि करिव ४० जनाको जनश्रमदानमा धान काटेर सहयोग गरिएको हो ।

    सुवेदी परिवार काज किरियाबाट उम्कदा सम्ममा खेतमा लगाएको जेठो बुढो धान पाकेर झर्ने भएपछि पर्वतको जलजलाबाट पोखराको बिभिन्न ठाउमा रहेका ब्यक्तिहरुको सहभागीतामा धान काट्ने काम भएको हो भने अव वाकी रहेको काम पनि समाजकै अग्रसरतामा गरिने समाजका अध्यक्ष नारायण प्रसाद सुवेदीेले जानकारी दिनुभएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २0 घण्टा अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

    १ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

    २ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात


  • २ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • ३ दिन अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

  • ३ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

  • १ हफ्ता अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

  • समाचार
  • १

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    २0 घण्टा अघि

  • २

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ दिन अघि

  • ३

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ दिन अघि

  • ४

    उपल्लो मुस्ताङमा हिमपात
    २ दिन अघि

  • ५

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    २ दिन अघि

  • ६

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ३ दिन अघि

  • ७

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ३ दिन अघि

  • ८

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • १०

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution