• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० कार्तिक १६, बिहिबार (२ साल अघि)

बेलढुंगा : एक उत्कृष्ट पर्यटकीय गन्तब्य (तस्विर सहित )

तस्विर : कृष्ण जि.सी

  • १२८६ पटक पढिएको
  • कृष्ण जिसी/जलजला अनलाइन, कार्तिक-१६, 

    त्यसो त नेपालका अग्ला डाँडाकाँडा आफैमा भ्यु टावर नै हुन् । जहाँका अग्ला डाँडाकाँडाबाट हिमाल हेर्न पाइन्छ । झनै म्याग्दी आफैमा हिमाली जिल्ला भएकोले म्याग्दीका हरेक अग्ला डाँडाबाट मनोरम हिम शृंखला हेर्न सकिन्छ म्याग्दीका धेरै ठाउँहरु मध्ये बेनि नगरपालिका वडा नं ३ को भकिम्ली मुसुंग र बाग्लुंग जिल्लाको काठेखोला गाउँपालिकाको सिमानामा पर्ने बेलढुंगा पछिल्लो समय दृश्यावलोकनका लागी आकर्षक गन्तब्य बनेको छ ।

    समुद्री सतहबाट २६८८ मिटर उचाइमा रहेको बेल ढुंगाबाट पूर्वी रुकुमको चुरेन  हिमालदेखि गोर्खाको मनास्लु हिमाल र ८ वटा जिल्लाका विभिन्न भूभागहरु  देख्न पाइन्छ । दृश्यावलोकनका लागी अत्यन्तै उत्कृष्ट गन्तब्य भएपनि  प्रचारप्रसार र पूर्वाधारको अभावका कारण पछाडी परेको छ ।

    जिल्लाका यस्तै महत्वपुर्ण र पर्यटकीय सम्भावाना बोकेका म्याग्दीका स्थलहरुको प्रवर्धन गर्न नेपाल पत्रकार महासंघ  म्याग्दी शाखाले स्थानीय सरोकारवाला निकायसँग सहकार्य गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने अभियान अन्तरगत पर्यटकीयस्थल बेलढुंगामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    कार्तिक १५ गते बेलढुंगामा गरिएको कार्यक्रममा बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले बेलढुंगाको पर्यटन विकासले भकिम्लीबासीको आर्थिक जिवनमा समेत सुधार आउने बताउनुभयो ।

    उहाँले भकिम्लीबाट बेलढुंगाको पर्यटन पूर्वाधारमा ६ बर्ष अगाडी १ लाख विनियोजन गरिएपछि पर्यटकीय गन्तब्य बनेको बताउनुभयो । त्यस्तै भकिम्लीका समाजसेवी पृथीबहादुर पुनले बेलढुंगालाई दुबै क्षेत्रबाट उच्च प्राथमिकता दिएकाले यो अवस्थामा आएको बताउनुभयो ।

    पर्यटन क्षेत्र धरासायी हुँदै गएकोले यसलाई उकास्न आन्तरिक पर्यटकलाई घुमफिरको वातावरण बनाउनका लागि पत्रकार महासंघ म्याग्दीले सुरु गरेको अभियान अन्तरगतको कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पर्यटकीय क्षेत्रमा पूर्वाधार विस्तार तथा प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।

    पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीमा अनगिन्ती पर्यटकीय गन्तब्य भएपनि पर्यटक पुग्न नसकेका धेरै स्थानहरुमा बारेमा पत्रकार महासंघले पर्यटन प्रवद्र्धनमार्फत अभियान सञ्चालन गरेको बताउनुभयो । पर्यटकीय क्षेत्रलाई चलमायन बनाउन आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उहाँले भनाई थियो । पत्रकार महासंघले म्याग्दीका ओझेलमा परेका पर्यटकीयस्थलहरुको पहिचान गरी सोहि स्थलमै पुगेर प्रचारप्रसारको थालनी गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution