• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

१४ मिनेट अघि
२

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
३

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
४

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
५

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
६

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
८

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
९

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
१०

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
११

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
१२

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० भाद्र ३०, शनिबार (२ साल अघि)

संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

फोटो : जलजला अनलाइन

  • ६६९ पटक पढिएको
  • बेनी, भदौ-३०, संचारिका समूह नेपाल नेपाल जिल्ला शाखा म्याग्दीले प्रथम अधिनेशन सम्पन्न गरेको छ । आज (शनिबार) बेनीमा सम्पन्न प्रथम अधिबेशनले देबी जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत  चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा बिष्णु गौतम शर्मा, कोषाध्यक्षमा मनु थापा मगर, सहसचिवमा कल्पना खड्का सर्वसम्मत हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुनिता केसी, सुमित्रा थजाली, सुमित्रा क्षेत्री खत्री, तेजकुमारी बानिया, ज्ञानु बानिया क्षेत्री खत्री, धनमाया श्रेष्ठ जानुका अधिकारी र स्वेच्छा बानिया जिसी रहनु भएको छ ।

    अधिबेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय बिमला गौचनले नेपालमा पत्रकारहरु पलायन हुदै गएको अबस्थामा यसरी पत्रकार महिलाहरु सक्रिय भएर उठ्नु भनेको अत्यन्तै गौरवको कुरा भएको बताउनु भयो ।

    कार्यक्रममा विशेष अतिथि बेनी नगरपालिकाका उप प्रमुख ज्योति लामिछानेले पत्रकारिताको इतिहासलाई केलाउदै शुरुवातमा महिलालाई निश्चित बिषय शृंगार र खाद्य सामग्रीको  मात्रै रिपोर्टिंग र समाचार लेख्ने दायरा तोकिएको अबस्थामा अहिले यसरी पत्रकार महिला सक्रिय भएर महिलाका मुद्दा उठाउने अबस्थामा आइपुगेको र म्याग्दीमा अझै धेरै महिलालाई पत्रकारिताको क्षेत्रमा समाहित गर्न पहल गर्नु पर्ने बताउनु भयो ।

    पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले संचारिका समुहलाई क्षमता बिकास गर्न र महिलाका मुद्दाहरु उठानगर्न लेख्न र रिपोर्टिंग गर्नका लागी संस्थागत सहयोग र सहकार्य गरिने बताउनुभयो । कार्यक्रममा, गैह्र सरकारी संस्था महासंघका अध्यक्ष दीपक पौडेल, संचारिका समूह नेपाल पर्बतका अध्यक्ष बिष्णु गौतम, जिल्ला मालपोत कार्यालय म्याग्दीका कार्यालय प्रमुख साधना कुमारी श्रेष्ठ, बेनी नगरपालिकाका पुर्व उप प्रमुख सज्नु बरुवाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो  ।

    अधिबेशनको अबसरमा समुहले म्याग्दीमा लामो समय सम्म पत्रकारिता क्षेत्रमा लागेर अहिलेसम्म पनि निरन्तर लेखन र अनुसन्धानको कार्यमा लागिरहनुभएकी रेखा कौशल रेग्मीलाई सम्मान पत्र दोषल्ला र नगद सहित सम्मान गरेको छ । कार्यक्रममा समाचारमा नैतिकता र लैंगिक संवेदनशिलता विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ ।  सो बिषयमा कृष्ण जिसीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा प्रेस चौतारीनेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रताप बनिया, प्रेस युनियन म्याग्दीका सभापती राकेश शर्मा, प्रेश सेन्टरका अध्यक्ष कमल खत्री, अग्रज पत्रकार घनश्याम खड्का, पत्रकार धिरन  खत्री, अमित बिश्वकर्मा, अमृत बास्कुने लगायतको उपस्थिति रहेको थियो ।

    पत्रकार महिलाको गुणात्मक विकास, लेखन शैलीमा तिब्रता र संचारक्षेत्रमा पहुँच बढाउदै महिला अधिकारको आन्दोलनलाई शसक्त बनाउने लक्ष्यका साथ २०७८ सालमा जिल्ला शाखाको रुपमा संचारिका समूह म्याग्दीको स्थापाना भएको हो । महिलाका समस्या महिलाले राम्रो संग देखेका हुन्छन, नियालेका हुन्छन र सोहि अनुसार लेख्न पनि सक्दछन् भन्ने उद्देश्यले म्याग्दी जिल्लामा रहेका विभिन्न संचार संस्थामा कार्यरत महिला पत्रकार, महिला अधिकारकर्मी र सामाजिक अभियन्ताहरुलाई समेत समेटेर संस्थाको शाखा बिस्तार गरिएको अध्यक्ष देवी जिसीले बताउनु भयो  ।

    कार्यक्रम संचारिका समूह म्याग्दीका अध्यक्ष देवी जिसीको अध्यक्षता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य माननीय बिमला गौचनको प्रमुख आतिथ्यता, बेनि नगरपालिकाका उप प्रमुख ज्योति लामिछानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा  स्वागत सुमित्रा थजाली र संचालन बिष्णु गौतम सापकोटाले गर्नु भएको थियो ।   

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १४ मिनेट अघि

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

    ४ दिन अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम


  • २ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • समाचार
  • १

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित
    १४ मिनेट अघि

  • २

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • ३

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ४

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ५

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ६

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ९

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • १०

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution