• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ११, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ दिन अघि
२

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

५ दिन अघि
३

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

६ दिन अघि
४

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

६ दिन अघि
५

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

६ दिन अघि
६

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

१ हफ्ता अघि
७

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

१ हफ्ता अघि
८

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

१ हफ्ता अघि
९

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

१ हफ्ता अघि
१०

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

१ हफ्ता अघि
११

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० भाद्र २८, बिहिबार (२ साल अघि)

म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

तस्विर : देवी जिसी

  • ८७६ पटक पढिएको
  • देवी जिसी/म्याग्दी, भदौ-२८,  म्याग्दीको सदरमुकाम बेनीमा बुधवार महिलाका लागि अंश र वंशसम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्याको अवसर पारेर महिलाहरुको लागि अंश र वंश विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले महिलाको सम्पतिसम्बन्धी अधिकार, प्रहरी नायव उपरीक्षक मदन कुँबरले लैङ्गिक तथा घरेलु हिंसा र सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले महिलाको अंश र वंशको विषयमा आ–आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो । अन्तत्र्रिmयामा आफ्नो प्रस्तुती राख्दै जिल्ला न्यायाधीश नेपालले महिलाहरु आफ्नो हक तथा अधिकार प्रयोग गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले संविधानमा उल्लेख भएका महिलाको हक, अधिकारको बारेमा महिलाहरुलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्राप्त हक तथा अधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै महिला दिदीबहिनीहरुले पनि आफ्नो हक अधिकारको खोजी गर्न सुझाव दिनुभयो । महिलाहरुमाथि हिंसा हुने प्रमुख कारण आर्थिक परनिर्भरता रहेको भन्दै उहाँले महिलाहरु विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।

    सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले पहिलेको समयमा तीज पर्वमा महिलाहरु भेट भएर आफ्ना दुःख पीडा सुनाउने गरेपनि अहिले भने हक अधिकारको बारेमा वकालत हुने गरेको बताउनुभयो । उहाँले महिलाहरुको महान् पर्व तीजलाई तडकभडक नगरी समाजमा सन्देश दिने खालका कार्यक्रमहरुको आयोजना गरेर मनाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले महिलाहरु एकापसमा मिलेर संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर तीज पर्व मनाउनु सराह्रनीय भएको उल्लेख गर्नुभयो । अहिलेसम्म जिल्लामा महिलासँग अप्ठ्यारा घटना र परिस्थिति सिर्जना नभएको उहाँको भनाइ थियो ।

    बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा सहकार्यमा सञ्चालित कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको थियो । कार्यक्रमको मिलन म्याग्दी, कालीगण्डकी र मंगला आमा समूह, नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, दिदीबहिनी, सङ्गिनी, मिलन महिला बचत तथा ऋण सहकारी संस्था, महिला अधिकार मञ्च, महिला मानवअधिकार रक्षक सञ्जाल तथा सञ्चारिका समूह नेपाल जिल्ला शाखा म्याग्दी आयोजक रहेका थिए ।
    मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता र कालीगण्डकी आमा समूहका निवर्तमान अध्यक्ष भूलमाया तिलिजाले स्वागत गर्नुभएको कार्यक्रम दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु गौतम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाबाट महिलाहरुले सहभागिता जनाएका थिए ।

    जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख डिलकुमारी खत्री र मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीको विशेष उपस्थिति रहेको कार्यक्रम महिलाहरुलाई अंश तथा वंशसहित प्राप्त संविधानमा उल्लेखित हक र अधिकारको बारेमा जानकारी गराउने उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ६ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    १ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • १ हफ्ता अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

  • १ हफ्ता अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • १ हफ्ता अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • २ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • समाचार
  • १

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ दिन अघि

  • २

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ५ दिन अघि

  • ३

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    ६ दिन अघि

  • ४

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    ६ दिन अघि

  • ५

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    ६ दिन अघि

  • ६

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    १ हफ्ता अघि

  • ८

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    १ हफ्ता अघि

  • ९

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    १ हफ्ता अघि

  • १०

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution